Aamsanchar

स्थानीय

बिर्तामोड । झापाको बिर्तामोड १ स्थित बाल्मिकी एजुकेशन फाउण्डेशनले आयोजना गरेको मिस बाल्मिकीको उपाधि सेविका बनले हात पारेकी छिन् । सोहि बिद्यालयमा बीबीएमा अध्ययनरत् सेविकाले अन्य १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् […]

शनिवार, फागुन ११, २०७५

सुरुङ्गा। कनकाई–३ सुरुङ्गास्थित देवकोटा एजुकेशन फाउण्डेसनको पाँर्चां वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमारी संग्रौलाको अध्यक्षता र शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख योगेन्द्रप्रसाद बरालको प्रमुख आतिथ्यमा भएको […]

शनिवार, फागुन ११, २०७५

इनरुवा,  सुनसरीको रामधुनी नगरपालिका–१ डुमरिया गाउँमा आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको छ । स्थानीय महेश चौधरी र चुमकलाल चौधरीको घरमा शुक्रबार एक्कासि आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी […]

शनिवार, फागुन ११, २०७५

काठमाडौँ,  पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानहरुमा […]

शुक्रवार, फागुन १०, २०७५

मङ्गलबारे,  चालू आर्थिक वर्षको बजेट योजनाबाट इलामको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा दुई सडक कालोपत्र गर्न शुरू गरिएको छ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा हुन लागेको कालोपत्र योजनाको शुरूआत भएको हो । सङ्घीय मामिला तथा सामान्य […]

शुक्रवार, फागुन १०, २०७५

साँखु,  विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ नागेश्वर गल्लीमा  छापा मार्दा विषादीयुक्त मदिरा तथा कच्चा पदार्थ […]

शुक्रवार, फागुन १०, २०७५

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय […]

शुक्रवार, फागुन १०, २०७५

काठमाडौँ, नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जालले देशैभरि नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्ने माग गरेको छ । सञ्जालका संयोजक दिप्ती गुरुङले नागरिकता विधेयक संसद्बाट पारित गर्न सबै पार्टीका सांसदहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयक पारित गर्नुपर्छ, […]

शुक्रवार, फागुन १०, २०७५

सुरुङ्गा फागुन ९ गते । झापा कनकाई नगरपालिकाका २० युवालाई विभिन्न पेशा व्यावसाय गर्नका लागि युवा स्वरोजगार कार्यक्रम अन्र्तगत तालिमको आयोजना पछि सहुलियत दरमा ऋण उपलब्ध गराइएको छ । कनकाई नगरपालिकाले युवा स्वारोजगार कोषमा जम्मा […]

बिहिवार, फागुन ९, २०७५

चारपाने, फागुन ९ । झापाको बिर्तामोडमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो शाखा उद्घाटन गरेको छ । बिहिबार बिर्तामोडमा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले इन्स्योरेन्सहरुले मुस्कान सहितको सेवा दिनुपर्ने बताएका छन् ।इन्स्योरेन्सहरुले सेवाग्रहीको […]

बिहिवार, फागुन ९, २०७५