Aamsanchar

स्थानीय

भोजपुर, भोजपुर जिल्ला अदालत लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको छ । वर्षभिरमा ७५ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य भए पनि चालू आर्थिक वर्षको सात महीनामा नै ७२ दशमलव ६८ प्रतिशत मुद्दा फछ्र्योट गरिएको […]

शुक्रवार, फागुन ३, २०७५

भोजपुर,  भोजपुरमा दैनिक उपभोग्य सामानमा व्यापारी आफूखुशी मूल्यले स्थानीयवासी मारमा परेका छन् ।  सडकको कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य सामानमा आफूखुशी भाउ तोक्दा स्थानीयवासी मारमा परेका हुन् । नेपाल आयल निगमले तोकेको मूल्यअनुसार खाना पकाउने […]

शुक्रवार, फागुन ३, २०७५

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पथरी बजारदेखि ३ किमी पश्चिम जंगलमा एक महिलाको शव भेटिएको छ । शुक्रबार स्थानीय सालको पात टिप्न गएका स्थानीयले जंगलमा रहेको मोरङ्गे खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा ३०/३२ बर्षको देखिने शव […]

शुक्रवार, फागुन ३, २०७५

जुम्ला,  विश्वको एक दुर्लभ स्तनधारी जनावर रातो हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको छ । चोरी सिकार, वनजङ्गल फँडानी, चेतनाको कमीलगायतका कारणले गर्दा लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । […]

शुक्रवार, फागुन ३, २०७५

झापा । अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरलाई पत्नी शोक परेको छ । अर्जुनधारा ११ निवासी मेयर रानाकी ५९ वर्षीया शान्ती राना मगरको शुक्रबार बिहान ९ः३० बजे निजी निवासमै निधन भएको हो । राना झण्डै […]

शुक्रवार, फागुन ३, २०७५

भद्रपुर। २० बर्ष पश्चात स्थानीय तह जनप्रतिनिधिको हातमा आएको छ । जनप्रतिनिधिले नगरको आर्थिक विकासको पाटोलाई चुस्तदुरुस्त बनाउँदै जनभावना अनुसार काम गर्ने भन्दै चुनावमा खुबै प्रचारप्रसार गरे । नगरबासीले ती कुरालाई पत्याए र भोट हालेर […]

शुक्रवार, फागुन ३, २०७५

भद्रपुर। भारतीय रेलमा छुटेका नवजात शिशुलाई करिब पाँच महिनापछि भारतको पश्चिम बंगालबाट उद्धार गरी नेपाल ल्याइएको छ । साना हातहरु नेपाल भद्रपुरको पहलमा भद्रपुर नगरपालिका–५ निवासी सोमनाथ यादव र उनकी श्रीमती रावरी पोद्दारकी ८ महिनाका […]

शुक्रवार, फागुन ३, २०७५

झापा। ‘स्वास्थ्यका लागि साइकल’ भन्ने नारा सहित तीन युवाले मेची–महाकाली साइकल यात्रामा शुरु गरेका छन् । विहीवार मेची पुलबाट बिर्तामोडका सागर अधिकारी, काठमाडौंका विशद दाहाल र दिवाकर सुवेदीले साइकल यात्रा शुरु गर्नु भएको हो । […]

शुक्रवार, फागुन ३, २०७५

तुलसीपुर, आज बिहान चट्याङ परेर आगलागी हँुदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा […]

शुक्रवार, फागुन ३, २०७५

उर्लाबारी, मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा हिजो साँझ पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को१च ९३२४ नं को पिकअप सडकको उकालोमा अनियन्त्रित भई क्षेत्रीखोलामा खस्दा […]

शुक्रवार, फागुन ३, २०७५