
इलाम । देउमाइ नगरपालिकाभित्र रहेका काठका पोल हटाउन स्थानीय सरकारले काम शुरु गरेको छ । विद्युत् विस्तार गर्दा गाडिएका काठका पोल मक्किएर विद्युत् प्रसारणलाइन धरापका रुपमा रहेको र त्यसको बदलामा स्टिल पोल लगाउने काम शुरु […]
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा आज विभिन्न सरोकारवाला निकायसँगको छलफलमा उहाँले परीक्षालाई व्यवस्थित […]
चिप्लेढुङ्गा, पोखराको लेकसाइडमा सोमबार मध्यरातमा १४ वर्षीय सचिन सिञ्जालीको हत्या आरोपित युवक पक्राउ परेका छन् । पाल्पा घर भई लेकसाइडमा बस्दै आएका सचिनको उनकै साथीले हत्या गरेको खुल्न आएको छ । उनलाई आफ्नै साथी बेनी […]
खोटाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीले थामखर्क विमानस्थलको अन्य संरचना बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । थामखर्क विमानस्थल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले खोटाङका तीन विमानस्थलमध्ये कालोपत्रको काम भइरहेको लामीडाँडा विमानस्थल […]
इनरुवा, सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो । । […]
पशुपतिनगर, प्रदेश नं १को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको छ । सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको […]
काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन÷कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । एकसय नबौँ अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) लाई भव्य र सभ्य रुपमा […]
बलेवा, आज बिहान बागलुङ बजारस्थित हाडेपाखामा ग्यास चुहिएर आगलागी भएको छ । बानपा–२ का रेशमबहादुर विश्वकर्माको घरमा आगलागी भएको प्रहरीले बताएको छ । एलपी ग्यासको सिलिण्डर खुला छाडेका कारण लिग भएर आगलागी हुँदा घरमा क्षति […]
अर्जुनधारा। झापाको अर्जुनधारा–४ रातेखालस्थित सिंहवाहिनी देवी भद्रकाली शक्तिपिठ मन्दिर व्यवस्थापन समितिको १३औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । समितिका अध्यक्ष राजेन्द्रराज अधिकारीको अध्यक्षता र वडाध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य […]