
लहान, प्रतिबन्धित लागुऔषधसहित आज बिहान लाहन नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहमा सोही वडा निवासी २५ वर्षीय रामबाबु शर्मा र उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी २७ वर्षीय आशिष सिलवाल रहेको […]
बाहुनडाँगी । बाहुनडाँगी जेसीज वर्ष २०१९ को पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । सामुदायिक हलमा सम्पन्न समारोहमा बाहुनडाँगी जेसीजले प्रदान गर्दै आएको ३ वटा अवार्डबाट विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ […]
अर्जुनधारा। झापाको अर्जुनधारा–३ खुदुनावारीमा रहेको सर्वेश्वर शिव पाञ्चायन मन्दिरको कम्पाउण्ड वाल निर्माण गरिने भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीराम शर्माको अध्यक्षतामा शनिबार आयोजित गत माघ १ देखि ७ गतेसम्म सञ्चालन भएको श्रीमद् भागवत […]
सुरुङ्गा । कडरिया बन्धु सेवा समाज झापा–मोरङ शाखाको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कडरिया बन्धु भवन कोटीहोममा समाजका अध्यक्ष गोविन्दप्रसाद कडरियाको अध्यक्षतामा भएको सभा प्रमुख अतिथि समाजका केन्द्रीय उपाध्यक्ष प्रभाखर कडरियाले दीप प्रज्ज्वलनसहित […]
सुरुङ्गा, जिल्ला कारागार झापामा आज एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ महेशपुरका २५ वर्षीय अनिल उराव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो । जबर्जस्ती करणी मुद्दामा १० […]
काठमाडौं, आइतबारदेखि देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा […]
काठमाडौँ, नेपाल पत्रकार महासङ्घले आइतबारदेखि श्रमजीवी पत्रकार ऐनअनुसार हालै गरिएको सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू गरे÷नगरेको सम्बन्धमा सञ्चार प्रतिषठनमा अनुगमन गर्ने भएको छ । महासङ्घको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यको बैठकले आइतबारदेखि सञ्चार प्रतिष्ठानमा अनुगमन गर्ने र […]
रत्ननगर, यही माघ १० गते पूर्वी चितवनको रत्ननगरपालिका–९ स्थित सौरहा जाने बाटोमा प्रहरीकै अगाडि एक युवकलाई तरबार प्रहार गर्ने सञ्जीत बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी टोलीले स्थानीय किरण घिमिरेलाई […]
सिञ्जा, तीन महीनादेखि सदरमुकाम खलङ्गा अन्धकारमय बनेको छ । गत मङ्सिरदेखि सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका अन्धकारमय छ । महीनौँदेखि बिजुली नहुँदा व्यापारीले करोडौँ रुपैयाँको व्यापार घाटा बेहोर्नुपरेको गुनासो गरेका छन् । बिजुली नहुँदा स्थानीयवासी टुकी […]