
सुरुङ्गा । कनकाई नगरपालिकाले आज आइतबार विशेष अनुगमन अभियान चलाउँदै सुरुङ्गास्थित विभिन्न किराना पसलहरूमा छापा मारेको छ। अनुगमनका क्रममा पसलहरूबाट ठूलो परिमाणमा भोला (सङ्गठित सुर्ती), चुरोट, खैनी लगायतका सुर्तिजन्य वस्तुहरू बरामद गरिएको नगरपालिकाले जनाएको छ। […]
कनकाई । झापा कनकाई नगरपालिका–४ को कोटिहोमस्थित बचनबंशी कवीर सेवा आश्रम (कवीरकुटी) को जग्गा विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । यस्तै संवेदनशील समयमा सोही क्षेत्रमा गरिएको रोपाइँ गरिएको घटनाले कानुनी मर्यादा र नैतिकताको […]
मेचीनगर। मेचीनगर–१५ स्थित ज्यामिरगढीमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन नजिकिँदै गर्दा ठेकेदार भने भुक्तानी नपाएर समस्यामा परेका छन्। आर्थिक स्रोत सुनिश्चित नगरी ठेक्का प्रक्रिया अघि बढाइएकोले अहिले आएर नगरपालिका आफैँ अप्ठ्यारोमा परेको छ। २०७९ […]
बिर्तामोड । अर्जुनधारा – झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बिर्तामोड बसपार्क क्षेत्रका अधिकांश होटलहरू न्युनतम कानुनी र प्राविधिक मापदण्ड बिना नै सञ्चालन भइरहेको पाइएको छ। यसले व्यवसायीलाई दैनिक सञ्चालनमा समस्या मात्रै होइन, भविष्यमै कानुनी झमेलामा फस्ने […]
बिर्तामोड । द ब्युटी वर्ल्ड, विर्तामोडको आयोजनामा तथा रिभाइब स्किन केयर एण्ड हेयर ट्रान्सप्लान्टको प्राविधिक सहयोगमा एकदिने अभिमुखीकरण तालिम तथा छाला जाँच कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न कार्यक्रममा द ब्युटी वर्ल्डका सम्पूर्ण विद्यार्थीहरू तथा […]
झापा । झापाको बिर्तामोडमा बिजुलीको करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३५ वर्षीय दिपक पाण्डेको करेन्ट लागेर ज्यान गएको हो। पाण्डे बिर्तामोड नगरपालिका–२ पश्चिम स्टेण्डस्थित ट्रान्समिटर जोड्ने कार्यमा खटिएका बेला करेन्ट […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको नव निर्मित पाँच तले प्रशासकीय भवनको आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नुभयो। नगरपालिकाको सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले निर्माण […]
आज सोमबार संगठनका अध्यक्ष यादवप्रसाद घिमिरेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आइतवार दिउँसो भएको घटनाप्रति तीव्र आपत्ति जनाइएको छ । सहारा नेपाल साकोसको मधुमल्ला सेवा केन्द्रमा कार्यरत प्रमुख रमेश राई र कर्मचारी शुसिला लामिछानेमाथि मिक्लाजुङ गाउँपालिका–२, रचना […]
सुरुङ्गा। कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो नीति, बजेट तथा कार्यक्रम समेटिएको ‘निलो पुस्तक’ सार्वजनिक गरेको छ। नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा र कोशी प्रदेशका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्कीको […]