
झापा। सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजमा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् । शुक्रबार बिहान साढे ३ बजे गाउँ पसेको २ वटा जंगली हात्ती लखेट्ने क्रममा सोही गाउँपालिका बस्ने ५५ बर्षिय […]
भद्रपुर। प्रविधिसँग शिक्षालाई जोड्न झापाका सामुदायिक तथा निजी विद्यालय पछि परेकाले विद्यार्थीहरुले प्रविधिमैत्री गुणस्तरीय शिक्षा पाउन नसकेको बताइएको छ । एउटा कम्प्युटर वा ल्यापटसँगै इन्टरनेटको माध्यमबाट विद्यार्थीलाई प्रविधिमैत्री गुणस्तरीय शिक्षा दिन सकिए पनि यसतर्फ झापाका […]
बझाङ, ‘जयनेपाल, जिप्रका कन्ट्रोल बझाङ’ शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालयको पैसा नलाग्ने हेल्पलाइन नं १०० मा आएको फोन सञ्चार शाखाका प्रहरी जवान कल्याण गिरीले रिसिभ गर्न नपाउँदै उताबाट युवती बोलिन ‘आइलब यु डार्लिङ । भेटौं न […]
अर्जुनधारा। इलामको माईजोगमाई गाँउपालिका घर भई हाल अर्जुनधारा नगरपालिकास्थित दिदीको घरमा अध्ययन गर्न बसेकी एक किशोरीलाई जबरजस्ती गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित किशोरीका आफन्तले दिएको उजुरीको आधारमा अर्जुनधारा–५स्थित कञ्चनबारी निवासी […]
बिर्तामोड। बिर्तामोडका युवा व्यवसायी वलराम कार्की नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ को सदस्यमा मनोनित भएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघमा लामो समयसम्म नेतृत्वमा रहेका कार्कीलाई महासंघको आर्थिक गतिविधिलाई अझ सक्रिय बनाउन भन्दै […]
चौतारा, अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित खनालथोकमा–१२ घर उच्च जोखिममा छन् । बस्तीको तलमाथि दुवैतिरबाट सडक खनिएका कारण माथिबाट माटो झरेको र तलबाट माटो बग्ने गरेको हुँदा ती घर उच्च जोखिममा परेको प्रहरीचौकी भोटेचौरले […]
मेलम्ची, सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार राति बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । तिपेनी बजारबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको लु१च ९९९ नंको बोलोरो कच्ची सडकबाट ४०० मिटर तल झरेर […]
चितवन, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो । […]
राजविराज, सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा रु सात लाख मूल्यबराबरको क्षति भएको छ । स्थानीय लक्ष्मी इसरको गाई गोठमा विद्युत् सर्ट भई आगलागी हुँदा निजको एउटा गोठ र एउटा घर पूर्णरुपमा जलेर […]