
चारआली । सहारा नेपालको आयोजना तथा ह्यविट्याट् फर ह्युमानिटि र मेचीनगर नगरपालिकाको संयोजन र सहयोगमा झापाको मेचिनगर नगरपालिका वडा नं १३ मा रहेका बिपन्न बर्गका ब्यक्तिहरूको लागि २८ वटा घरहरू निर्माण तथा मर्मत कार्य गरिएको […]
काठमाडौँ, नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् । सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरेपनि उक्त कम्पनीले […]
भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिनुभयो । […]
भीमदत्तनगर, कञ्चनपुर भीमदत्तनगरमा आज अटोरिक्सा पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१५ का ४७ वर्षीय चालक दीपु खुना रहेको प्रहरीले जनाएको छ । भीमदत्तनगरबाट गड्डाचौकीतर्फ गइरहेको ओन टेष्ट अटोरिक्सा भीमदत्तनगरपालिका–६ बनगाउँ चौराहामा सडकबाट […]
इनरुवा, धरान उपमहानगरपालिका– ८ बाट लागुऔषधसहित आज दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा स्थानीय २९ वर्षीय कुलदीप शाह र ३४ वर्षीय सुशीला थापा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भारतीय बजारबाट अवैधरुपमा […]
विराटनगर, भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । अधिकांश मात्रामा विराटनगर नाका […]
[प्रकाश धौलाकोटी ] तेह्रथुम, एक नंम्बर प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना बोकेको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र हुँदै कञ्चनजंघा हिमालतर्फ अघि बढ्ने पर्यटकीय पदमार्ग मासिएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलको रुपमा रहेको टिएमजे क्षेत्रमा […]
काँकडभिट्टा, कारागार जीवन बिताइरहेका अभिभावकका सन्तानलाई रेखदेख गर्ने उद्देश्यले भद्रपुर नगरपालिका–९ डाँगीबारीमा ‘बन्दी डे कियर’ भवन निर्माण भएको छ । बन्दी सहायता केन्द्र नेपालले रु १५ लाखभन्दा बढीको लागतमा उक्त भवन निर्माण गरिएको हो । […]
काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सिंहदरबार चोकमा ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा सवारी नियम उलंघन गरेबापत चिट लिन नमानी मिलाइदिनुहोस् भनी रु […]