Aamsanchar

स्थानीय

इलाम,  इलामको चियाबारी एफएममा कार्यरत दुईजना कर्मचारीलाई गएराति अज्ञात समूहले कुटपिट गरेका छन् । बुधबार राति करिब १० बजे रेडियो बन्द गरेर कोठातर्फ जाँदै गर्दा प्राविधिक प्रकाश न्यौपाने र बजार व्यवस्थापक कृष्ण पाठकलाई अज्ञात समूहले […]

बिहिवार, फागुन २४, २०७४

ताप्लेजुङ, ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि गत माघमा लगाइएको महायज्ञमा रु एक करोडभन्दा बढी आर्थिक संकलन भएको छ । स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले […]

बिहिवार, फागुन २४, २०७४

भद्रपुर,  स्वेच्छिक अवकाशका लागि झापामा २२९ जना कर्मचारीले आवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले निजामती सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाश लिने बाटो खुला गरेपछि सो आवेदन परेको हो । अवकाशका लागि आवेदन दिनेमा […]

बिहिवार, फागुन २४, २०७४

उर्लाबारी, मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही […]

बिहिवार, फागुन २४, २०७४

तेह्रथुम,  वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका छवटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख […]

बुधवार, फागुन २३, २०७४

कञ्चनपुर,  भीमदत्त नगरपालिकामा रु तीन अर्बको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा आएको छ । शहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बंैकको ऋण […]

बुधवार, फागुन २३, २०७४

बिर्तामोड । झापाको बिर्तामोडस्थित वीरता जेसीजलाई नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ फेब्रुअरी २०१८ एरिया ए’ को अवार्ड प्रदान गरेको छ । वीरता जेसीजले सामाजिक तथा मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल […]

बुधवार, फागुन २३, २०७४

(रोशन भट्टराई) झापा । त्यहाँ करिब १०० जना मानिसहरु थिए होला । एउटा सानो ९ वर्षको भाइ अगाडी आयो र त्यत्रा मानिसका अगाडी बोल्र्दै विचार चौतारी युवा क्लबलाई धेरै धेरै धन्यवाद दिँदै प्रशिक्षक हरिकृष्ण भण्डारीले […]

बुधवार, फागुन २३, २०७४

गौशाला,  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा गाउँमा मंगलबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ सुगा बस्ने ६० वर्षीय सुरेश मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मंगलबार […]

बुधवार, फागुन २३, २०७४

प्रकाश उप्रेती झापा । झापाको एक सामुदायिक वनका पदाधिकारीले व्यापक भ्रष्टचार गरेपछि उपभोक्ताले अख्तियारसमक्ष उजुरी हालेका छन् । पूर्वी नेपालको मेचीनगरको धाइजनमा पर्ने बाँसवारी सामुदायिक वन उपभोक्ता समुहले वनको गोलीया बिक्री र सिमसार क्षेत्रको विकास […]

मङ्गलवार, फागुन २२, २०७४