
पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपास्थित सल्लेरी बजार छेउमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले […]
भोजपुर, जिल्ला प्रहरी कार्यालयले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुरको उत्तरी षडानन्द नगरपालिका–९, किमालुङबाट ६३ वर्षीय जगधन राईलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । राईको घरमा बन्दुक रहेको भन्ने सूचनाको आधारमा खोजी […]
बिर्तामोड। वीरता जेसीजले एक करोड रुपैयाँको लागतमा आफ्नै भवन निर्माण गर्ने भएको छ । जेसीजले शुक्रबार पत्रकार सम्मेलन गर्दै बिर्तामोड नगरपालिका–२मा ३ कठ्ठा जमिनमा आफ्नै भवन निर्माण गर्ने जानकारी दिएको हो । जेसीजका पूर्व अध्यक्षहरुले […]
[गोविन्दप्रसाद लामिछाने] इलाम, नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ । चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो […]
इटाभट्टा । शिक्षक सेवाबाट अनिवार्य अवकास पाएका बालकल्याण मावि मेचीनगर ५ का प्रधानाध्यापक नरेन्द्रकुमार पाठकको विदाई गरिएको छ । पाठक यस विद्यालयका संस्थापक शिक्षक समेत हुन् । यो विद्यालय २०३१ सालमा स्थापना भएको थियो । […]
विर्तामोड । झापा मेरीगोल्ड अङ्ग्रेजी आवसीय मावि सुरुङ्गाका वेदान्त तिम्सिनाले जिल्ला स्तरीय वकृत्वकला प्रतियोगिताको उपाधि जितेका छन् । सहिद सप्ताहको अवसर पारेर शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले देवी मावि विर्तामोडमा आयोजना गरेको ‘दिगो […]
धुलाबारी । आफ्नो देशव्यापी कार्यक्रम अन्तर्गत आइएमई अटोमोटिभ्सले शुव्रmवार धुलाबारीमा फ्री सर्भिस क्याम्प सम्पन्न गरेको छ । झापामा रहेका आफ्ना १२ वटा ग्राहक कम्पनीलाई लक्षित गरी सो क्याम्पको आयोजना गरेको आइएमई अटोमोटिभ्सका इटहरी शाखाका सर्भिस […]
खुदुनाबारी, अर्जुनधारा–३ स्थित भानु आधारभूत विद्यालयले अर्जुनधारा नगरपालिकाका प्रेस संयोजक सागर गौतम सहित पूर्व प्रध्यानध्यापक, पूर्व शिक्षक, पूर्व व्यवस्थापन समिति अध्यक्ष, सदस्य, अक्षयकोषदाता, जग्गादाता महानुभावहरुलाई सम्मान गरिएको छ । विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विद्यालयलाइ ५० […]
इलाम, भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो । अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै […]