
झापा । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १ को कार्यालयमा […]
झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नगद सहित आज दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानिय बर्ष २४ का सुरज मेचे र जीवन सार्कीलाई प्रहरीले […]
मेचीनगर । मासुको प्रयोजनका लागि पालिएका बंगुर खोरमै मर्न थाले पछि झापा मेचीनगर— ६ का भक्तबहादुर राईले लाखौँ रुपैयाँ घाटा व्यहोर्नु परिरहेको छ । २०७७ सालमा ‘स्माट एग्रो फर्म ’दर्ता गरेर झापाको मेचीनगर – ८ […]
मेचीनगर। मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको चार वटा खोला मध्ये ३ वटामा जेसिवी प्रयोगमा प्रतिबन्ध लगाएको छ । झापाको मेचीनगर नगरपालिकामा अनावश्यकरुपमा हुने नदी दोहन नियन्त्रणका लागि नदी दोहनमा रोक लगाइएको हो […]
झापा । आज दिउँसो आएको हावापानीले चारआलीमा बिजुलीको पोल ढाल्दा विद्युत सेवा अवरुद्ध भएको छ । हावापानीले रुख लडेर बिजुलीको पोल ढालेको हो । पोल ढलेपछि स्वीच काटेर देउनियासम्म लाइन चालु गरिएको र क्रेन बोलाएर […]
सुरुङ्गा । झापाको कनकाई उद्योग बाणिज्य संघले नयाँ कार्य समितिलाई सपथ ग्रहण तथा पदहस्तान्तरण गरेको छ । नयाँ कार्य समितिलाई बिहीवार संघका निवर्तमान अध्यक्ष त्रिलोचन चिमरियाले सपथ ग्रहण गराएका हुन् । निवर्तमान अध्यक्ष चिमरियाले अध्यक्ष […]
चारपाने। झापाको बिर्तामोड–२, चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको चारबर्षे कार्यकालको लागि नेतृत्व चयन भएको छ । केहीदिन अघि सर्वसम्मत् अध्यक्षमा हरिबहादुर राजवंशी चयन भएका थिए भने अन्य पदको टुङ्गो […]
झापा । माई नगरपालिकाका प्रमुख तथा नेकपा एमालेका नगर अध्यक्ष खम्बासिं लिम्बु र पार्टीका नगर उपाध्यक्ष नरेन्द्रकुमार खड्काले समाचारको बिषयलाई लिएर पत्रकारको पेशाप्रति सार्वजनिक रुपमा हतोत्साहित गर्ने कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ झापा शाखाको […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति ४ स्थित कालिखोलाका तेजराज भुर्तेलको छाना माथी रहेको बिजुलीको पोल १४ महिनापछि पन्छिएको छ।अघिल्लो साल चैतमा आएको हुरिवतासले नजिकै रहेको पिपलको रुखसँगै ११ हजार के.वि.को तार सहितको पोल भुर्तेलको छानामा बज्रीएको […]