
सोलुखुम्बु । बिहीबार अपराह्न ४ बजे परेको चट्याङका कारण नेचा सल्यान गाउँपालिका–३ भट्टराई टोलमा चुडामणि भटृराईको गोठमा आगलागी भएको छ । सामान्य बर्सातसँगै परेको चट्याङ लागेर आगलागी हँुदा गोठमा रहेका भैँसी र पाडाको जलेर मृत्यु […]
झापा। अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार भएका प्रतिवादी पक्राउ गर्ने अभियान अन्तरगत प्रहरीले झापाबाट जबरजस्ती करणी मुद्धाका थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका-५ बेलडाँगी बस्ने २३ बर्षिय अर्जुन सुब्बा […]
तेह्रथुम । श्रृजना र आय आर्जनमूलक कार्यमा अविबृद्धि गर्न तेह्रथुमका दलित युवहरुलाई २ लाख २५ हजार बराबर सिलाई मेसिन वितरण गरिएको छ । दलित समुदायलाई सिप विकासको लागि तीन महिने निःशुल्क सिलाई कटाई तालिम दिइ […]
मोरङ। मोरङको सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३५ बर्षिय दिलिप राईको बुधाबर करेन्ट लागेर ज्यान गएको छ। सुन्दरहरैचा नगरपालिका-३ बस्ने सुकमाँया तामाङको निर्माणाधिन घरमा पानी पटाउने क्रममा राईलाई साँझ ६ बजेतिर करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर […]
मोरङ। मोरङको विराटनगर-१० स्थित हाटखोला नजिकैबाट प्रहरीले बुधबार २२ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा को १ ह ६१७३ नम्बरको सिटी सफरीमा सवार मोरङ भाथिगछ-२ बस्ने २० बर्षिय जितेन ठाकुर र सोही ठाउँका […]
इनरुवा। सुनसरी कोसी गाउँपालिका– ३ मा तातो पानीमा परी आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसी गाउँपालिका ३ का जियाउदीन अन्सारीका सात महिने छोरा नसिम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको […]
झापा। जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरमपुर–४ निवासी २० वर्षीया सरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अपहरण तथा शरीरबन्धक मुद्दामा २०७१ […]
बिर्तामोड । रामचौक सामुदायिक वन समूहको अध्यक्षमा मोहन घिमिरे चयन भएका छन् । सामुदायिक बन समूहको साधारण सभाबाट उनी अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा श्याम पोखरेल, र लक्ष्मी भट्टराई चयन भएका छन् । […]
गौशाला । महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले एक साताभित्र पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार जिल्लाका विभिन्न […]