Aamsanchar

स्थानीय

संखुवासभा। संखुवासभाको मकालु गाउँपालिका ५ स्थित चोक्टेमा बिहिबार धारिलो हतियार प्रहारबाट एक जनाको हत्या भएको छ। हतियार प्रहारबाट सोही ठाउँ बस्ने अन्दाजी ४९ बर्षिय पृथ्वी बहादुर लामाको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले […]

शुक्रवार, वैशाख २९, २०७४

भोजपुर । किराँत राई समुदायको महान् पर्व उभौली साकेला÷साकेन्वा÷साकेवा पर्व सुरु भएको छ । पर्वका अवसरमा भोजपुरको बोखिम साकेन्वा थान, मोहोरिया, देउराली, टँुडिखेललगायत विभिन्न थानमा साकेन्वा सिली नाचिने किरात राई यायोक्खा जिल्ला अध्यक्ष पाविहाङ राईले […]

शुक्रवार, वैशाख २९, २०७४

सोलुखुम्बु। सोलुखुम्बुको पासांङल्हामु गाउंपालिका-४ स्थित कन्टी साईट होटलमा बसेका एक भारतीय नागरीककको विहीबार लेक लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा २९ बर्षिय फिरोज अमात रहेका छन्। उनको विहान २ बजेतिर सुतिरहेको अवस्थामा अचानक लेक लागेर […]

बिहिवार, वैशाख २८, २०७४

धनकुटा। धनकुटाको साँघुरीसडी गाउँपालिका-१ मा विहीबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साँघुरीसडी गाउँपालिका-१ बस्ने ५६ बर्षिय ज्ञान बहादुर राई रहेका छन्। विहान ८ बजेतिर स्थानीय गाउँले र बिधुतको कर्मचारीसंग बिजुलीको पोल फेर्न गएका […]

बिहिवार, वैशाख २८, २०७४

झापा। झापाको बिर्तामोड नगरपालिका – १ स्थित पश्चिमबस स्टेण्डबाट प्रहरीले विहीबार ५ किलो चरेस सहित एकजनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला धादिङ गजुरी गाउँपलिका-४ किरान चौर घर भई हाल काठमाण्डौ बालाजु डेरागरि बस्ने ३८ […]

बिहिवार, वैशाख २८, २०७४

बिर्तामोड । बिर्तामोड नगरपालिकाका सम्पूर्ण कर्मचारीलाई बिहीबार राजस्व सुधार कार्ययोजना सम्बन्धी क्षमता विकास तालिम प्रदान गरिएको छ । आन्तरिक आय सङ्कलनका लागि परामर्श दिइएको कार्यक्रममा नगरपालिकाका ३० जना कर्मचारी सहभागी थिए । तालिम प्रदान गर्नका […]

बिहिवार, वैशाख २८, २०७४

सुनसरी। सुनसरीको दुहबी नगरपालिका १२ मा बुधबार दिउँसो रुख काट्ने क्रममा रुखले किचेर ससुराली बस्दै आएका एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत घर भई हाल सोही नगरपालिकास्थित ससुराली बस्दै आईरहेका अन्दाजी ४५ […]

बुधवार, वैशाख २७, २०७४

काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूको प्राचीन सम्पदा शान्तिपुर मन्दिर रु चार करोडको लागतमा जीर्णोद्वार सुरु गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो सम्पदामा ठूलो क्षति […]

मङ्गलवार, वैशाख २६, २०७४

संखुवासभा, कोसी राजमार्ग अन्र्तगत पर्नेे संखुवासभाको चैनपुर पिलुवा सडक खण्डमा असिना र पानीले सडकको केही भाग बगाएको छ । सोमबार मार्से खोल्सा र खहरे खोल्सामा आएको बाढीले ११ किलोमिटर सडक खण्डको ठाउँठाउँमा सडक बगाएको हो […]

सोमवार, वैशाख २५, २०७४

तेह्रथुम। आठराईको सङ्क्रान्ति–माझीटार सडकखण्डअन्तर्गत चुहानडाँडामा आज जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते चुहानडाँडाका जमुना कट्टेल, गीता कट्टेल, तुलसा बाँस्कोटा र पाँचथर फिदिमकी […]

सोमवार, वैशाख २५, २०७४