
मोरङ । मोरङको राजघाटमा विहीबार बिहान चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन् । घाइतेहुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टंकलाल धिमाल र ५० वर्षीय खुसीलाल धिमाल तथा सेक्टर वन कार्यालय उर्लाबारी–मंगलबारेका कर्मचारी […]
दमक : झापाको दमकमा आजदेखि चारदिने फुड फेस्टिभल सुरु भएको छ। दमकको मुख्य सडकमा सुरु भएको फेस्टिभलको झापाका प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रीले उद्घाटन गरे। कार्यक्रममा प्रजिअ खत्रीले आन्तरिक पर्यटन ,प्रवद्र्धन गर्न फुट फेस्टिभलले […]
काठमाडौंः अलोहा हिमालय इन्भेस्टमेन्ट प्रालिले नेपाली बजारमा नया“ वाइन हिमालय वाइन बजारमा ल्याएको छ । ह्वाइट वाइन, रेड वाइन र रोज गरी तीन स्वादमा हिमालय वाइन नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । वाइन […]
काठमाडौं, रामेछापका बमबहादुर तामाङको परिवारले किरिया गरिसकेको पाँच वर्षपछि साउदीबाट शव आएको छ । सन् २००५ देखी साउदीमा कार्यरत बमबहादुरको शव बुधबार नेपाल आएको हो । साउदीमा अवैधानिक बसेका कारण बमबहादुर जेल परेको र जेलमै […]
झापा : दमक हुँदै पाँचथरको रवि जोड्ने दमक–चिसापानी रवि सडक (फाल्गुनन्द मार्ग) निर्माण कार्य सुरु गरिएको २० वर्ष सम्म पनि पुरा हुन सकेको छैन। गत आर्थिक वर्षमा उक्त सडकलाई नेपाल सरकारले पहिलो प्राथमिकतामा राखेर बजेट […]
दमक । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिबिरबाट अमेरिका पुनर्बास हुनुभएका एकजना भुटानी शरणार्थीको दुर्घटनामा परेर ज्यान गएको छ । केहि बर्षअघि अमेरिकाको टेनीसी पुनर्वास हुनुभएका ४९ बर्षीय रुद्रबहादुर राईको सोमबार राति अमेरिकाको टेनिसी राज्यमा दुर्घटनामा […]
भोजपुर। मासिकरुपमा नै तलब बुझ्न पाउने भएपछि भोजपुरका शिक्षक हर्षित भएका छन् । चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका हुन् । शिक्षा मन्त्रालयले मासिकरुपमा तलब […]
विराटनगर। पूर्व क्षेत्र अन्तर्गत झापा र सप्तरीमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। झापाको पाँचगाछी-३ स्थित भित्रि सडक खण्डमा मे ३ प ३३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँकी १८ बर्षिया बिता […]
धनगढी। धनगढी उपमहानगरपालिका–१२ जगेडाबाट छ दिनअघि बेपत्ता भएको भनिएकी १६ वर्षीया अञ्जली सिंहलाई मङ्गलबार मृत फेला पारिएको छ । हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मङ्गलबार अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी […]