
काठमाडौं, मोबाइल चोरी गर्ने १८ वर्षे एक युवक जेल चलान भएका छन् । ललितपुरको विभिन्न स्थान तथा व्यक्तिको घर,कोठाबाट मोबाइल चोरी गर्ने ललितपुरकाे लुभु शंखादेवीका सुमन आचार्य जेल चलान भएका हुन् । उनलाई विभिन्न कम्पनीका […]
बिर्तामोड । फुटवल खेलाएर उठाएको रकमले यहाँका युवाले एक विद्यालयलाई कम्प्यूटर खरिद हस्तान्तरण गरेका छन् । गोलधाप–१ स्थित खुट्टेडाँगीका युवाले सोही ठाउँमा रहेको दुर्गादेवी प्राविलाई एक थान कम्प्यूटर प्रदान गरेका हुन् । सोही अवसरमा विद्यालयका […]
महेन्द्रनगर । प्राचीन मिथिलाको राजधानी जनकपुरमा प्रत्येक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज सम्पन्न भएको छ । भारतको अयोध्या तथा राममन्दिरबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा दक्षिणा प्रदान गरिएसँगै साताव्यापी रामजानकी विवाह महोत्सव […]
इलाम । पुर्वको चर्चित पर्यटकीय स्थल कन्याम घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई परामर्श तथा सहयोग गर्ने उद्देश्यले कन्याममा सोधपुछ तथा सुचना केन्द्र स्थापना गरिएको छ । बनभोज खान तथा मनोरम दृश्य कोदृश्यावलोकन गर्न आउने […]
भोजपुर। भूपू सैनिक सङ्घले यहाँका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । सङ्घले जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रजिअ अर्जुनकुमार शर्मामार्फत रु एक लाख २४ हजार ६२५ हस्तान्तरण गरेको हो । पीडितलाई तत्काल आवास तथा […]
पाँचथर, पाँचथर सदरमुकाम फिदिमबाट ताप्लेजुङका लागि छुटेको मे १ ख १८४९ नम्बरको ट्रक शनिबार बिहान दुर्घटना हुँदा चालकको ज्यान गएको छ । भारपा–६ गँुरासेमा ट्रक पल्टिँदा फिदिम–३ का ३० वर्षका चालक मोहन कुमार राईको घटनास्थलमै […]
धनकुटा। सडक निर्माण गरिएको तीन दशकपछि कोशी राजमार्गमा दुर्घटना न्यून गर्न क्रस बेरियर लगाउन थालिएको छ । सडकबाट यातायातका साधन बाहिर नजाउन् भन्नका लागि सडक विभागले क्रस बेरियर लगाउन थालेको हो । पहिलो चरणमा धनकुटादेखि […]
इनरुवा । जिल्ला विकास समिति सुनसरीका पूर्व सभापति अरविन्द्र मेहताको शुक्रबार निधन भएको छ । मुटु, रक्तचाप र मधुमेहको रोगबाट पीडित मेहताको उपचारका क्रममा ६४ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । पञ्चायतकालमा […]
जाजरकोट, परपुरुषसँगको अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गरेको पुष्टि गर्दै अदालतले जाजरकोटकी एक महिलालाई सर्वस्वसहित आजीवन कारावासको सजाय हुने भएको छ । भेरीमालिका नगरपालिका–१३ कुदु्की कमला विकलाई यस्तो सजाय सुनाइएको हो । जिल्ला न्यायाधीश लीलाराज […]
खोटाङ, विद्यार्थीको गलत तथ्यांक देखाएर अनियमितता गरेको भन्दै जिल्ला शिक्षा कार्यालय खोटाङले पेलुङ प्राथमिक विद्यालय निर्मलीडाँडाका प्रधानध्यापक कृष्णबहादुर केसीलाई जागिरबाट हटाएको छ । विद्यार्थी संख्या बढी देखाएर छात्रवृत्ति, पाठ्यपुस्तक, मसलन्द लगायतका शीर्षकको रकम दुरुपयोग गरेको […]