Aamsanchar

स्थानीय

भीमदत्तनगर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका–१५ रामघाटका ३५ वर्षीया सुन्दरी चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । श्रीमान् आशाराम चौधरीसित साइकल चढेर शङ्करपुरको चानँदेउ आउनेक्रममा स्थानीय गोरखनाथ सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा महिलाको […]

शनिवार, असोज २९, २०७३

काठमाडौं । दुबई लैजाने भन्दै एक नेपाली महिलालाई ओमान पुर्‍याएर बिक्री गरिएको छ । चरम यातना पाएकी ती महिलालाई बेचिएको ६ महिनापछि महानगरीय अपराध महाशाखाले उद्धार गरेको छ । काठमाडौंकी ३५ वर्षीय रुविना शर्मा (नाम […]

शनिवार, असोज २९, २०७३

काठमाडौं । दसैंमा विभिन्न ठाउँमा जुवातास खेल्ने र खेलाउनेलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ललितपुरका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट १ लाख १८ हजार ३ […]

शनिवार, असोज २९, २०७३

काठमाडौं, काठमाडौं भित्रने मुख्य नाका नागढुंगामा ठूलो परिमाणमा पटकासहित एक महिला पक्राउ परेकी छिन् । बिहान गौरबाट काठमाडौंको लागि छुटेको ना ५ ख ४९६२ नम्बरको बसमा चेकजाँचको क्रममा कोब्रा ब्राण्डको ६६ सय थान पटकासहित भारत […]

शनिवार, असोज २९, २०७३

बाबियाचौर (म्याग्दी)। पहाडी जिल्ला म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न प्रवासीले पचास लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् […]

शनिवार, असोज २९, २०७३

ताप्लेजुङ। पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलमा जेठ महिनादेखि हवाई सेवा बन्द हुँदा पर्यटकको चहलपहल घटेको छ । यो क्षेत्र हुँदै कञ्चनजंघा हिमालसहित प्रशिद्ध तीर्थस्थल पाथीभरा जाने तीर्थयात्री नआउँदा बजार सुनसान बनेको छ । […]

शुक्रवार, असोज २८, २०७३

झापा । त्यो साँझ हरिप्रसाद थपलियाकी श्रीमती मेलाबाट घर फर्किएकी थिइन् । घरमा मकैको घोगाको चाङ थियो । हरिप्रसादले मकै स्याहारेर खाना खाने प्रस्ताव गरे । पत्नी दुर्गाले नमान्दा दुवैबीच मकैको घोगाले हानाहान भयो । […]

शुक्रवार, असोज २८, २०७३

बुधवार पृथ्वीराजमार्गस्थित वैरेनीमा दुई मोटरसाइकल जुध्दा सशस्त्र प्रहरीका निरिक्षक धुव्र थापाको मृत्यु भएकोछ । थापा सवार काठमाण्डौंतर्फ जादैं गरेको वा ६९ प १७५५ र विपरित दिशाबाट आउँदै गरेको वा ७५ प २९६७ मोटरसाईकल एकआपसमा जुधेको […]

बिहिवार, असोज २७, २०७३

वीरगन्जः बाराको रघुनाथपुर गाविसमा एक विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । रघुनाथपुर गाविस–३ इनर्वाका मनोहर पाण्डेकी श्रीमती २० बर्षीया सुधा पाण्डेको आगोले जलेर मृत्यु भएको हो । प्रहरीले सुधा आफैले आफनो जीउमा मट्टीतेल खन्याएर […]

बिहिवार, असोज २७, २०७३

मोरङ।  मोरङको केराबारीमा  भाइलाई झापड हिर्काएको निहुँमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।  खुकुरी प्रहारबाट केराबारी–६ का होमबहादुर घिमिरे गम्भीर घाइते भएका छन् । घिमिरेले सोही ठाउँका १७ वर्षीय तेजु गिरीलाई झापड हानेपछि विवाद […]

सोमवार, असोज २४, २०७३