Aamsanchar

स्थानीय

खोटाङ । समुदायको पहलमा खोटाङको पश्चिमी तीन गाविसमा विद्युत् विस्तार गरिएको छ । हलेसी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड दुर्छिमको पहलमा दुर्छिम, बडहरे र मङ्गलटार गाविसमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको हो । […]

बिहिवार, कार्तिक ४, २०७३

खुदुनाबारी , सामाजिक कियाशिल संस्था इन्द्र कमल प्रतिष्ठान मोरङको कार्यसमिति सदस्यका रुपमा सूर्योदय टेलिभिजन कार्यक्रम प्रस्तोता एंवम पत्रकार सागर गौतम चयन भएका छन् । झापाको खुदुनाबारी–७ निवासी पत्रकार गौतम दोस्रो साधारण सभाबाट प्रतिष्ठानको कार्यकारी केन्द्रिय […]

बुधवार, कार्तिक ३, २०७३

काठमाडौं, सुनको जलप लगाएको झण्डै चारसय वर्ष पुरानो मूर्तिहरु र मूर्तिका गहना चोरीमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भिमखोरी-३ घर भई बनेपा बस्ने गणेशलाल श्रेष्ठ, रामेछाप गाउँसरा-४ घर […]

बुधवार, कार्तिक ३, २०७३

इलाम । दानाबारी र महमाई बीचको माईखोलाको चण्डालघाटमा डुङ्गा दुर्घटनापछि स्थगित गरिएको डुङ्गा सेवा मङ्गलबारदेखि पुनः सञ्चालनमा आएको छ । गत असोज २८ गते शुक्रबार माईखोलामा डुङ्गा पल्टिएर आठ जनाको ज्यान गएपछि केही समयका लागि […]

बुधवार, कार्तिक ३, २०७३

बिर्तामोड । संवाद समूह झापाका सचिवालय संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईलाई मातृशोक परेको छ । उनकी माता डिल्लीमाया भट्टराईको ८४ बर्षको उमेरमा बुधवार [कात्तिक ३] विहान ८ः४० बजे झापाको भद्रपुर–१३ लेखनाथ चौकस्थित निजी निवासमा स्वर्गारोहण भएको […]

बुधवार, कार्तिक ३, २०७३

काठमाडौँ । नेपालकै सबभन्दा पुरानो वीर अस्पतालको निर्देशकमा प्रा.डा. भुपेन्द्रकुमार बस्नेत नियुक्त हुनुभएको छ ।  स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले डा. बस्नेतलाई वीर अस्पतालको निर्देशकमा नियुक्त गरेको हो ।  डा. बस्नेत नेपाल चिकित्सक सङ्घको पूर्व महासचिवमा हुनुहुन्छ […]

बुधवार, कार्तिक ३, २०७३

चितवन । काठमाडाँैबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका […]

बुधवार, कार्तिक ३, २०७३

काठमाडौँ । रुस हँुदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने शैक्षिक परामर्श केन्द्रमा कार्यरत दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । बानेश्वरमा रहेको रेकोन एजुकेसन कन्सल्टेन्सीमा कार्यरत धादिङ थाक्रे गाविस घर भई कलङ्की बस्ने सम्झना […]

मङ्गलवार, कार्तिक २, २०७३

खोटाङ। कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडकखण्डको अर्खौले क्षेत्रमा निर्माण गरिएको नाली र पर्खाल बनाई नसक्दै भत्किएको छ । सडकमा पस्ने भलबाढी कटाउन आसपासमा निर्माण गरिएको नाली तथा सडकमुनिबाट उठाइएको पर्खाल बनाई नसक्दै भत्किएको हो । […]

मङ्गलवार, कार्तिक २, २०७३

संखुवासभा। पूर्वी पहाडी जिल्ला संखुवासभाको बाह्रबिसे– ४ मा सोमबार आगलागीबाट एक घरमा क्षति भएको छ ।   बाह्रबिसे– ४ बस्ने थम बहादर लिम्बुको ग्वालिबाट विहान ९ बजे अचानक सल्किएको आगोले उनको ग्वाली तथा ढुङगामाटोले बनेको […]

मङ्गलवार, कार्तिक २, २०७३