Aamsanchar

स्थानीय

कावासोती । कावासोतीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै एक व्यक्ति रकम ठगेर फरार भएका छन् । चितवन, गीतानगर घर बताउने मोहन कोइरालाले आफू डाबर कम्पनीको देशीय प्रबन्धक भएको भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर फरार भएको […]

शनिवार, कार्तिक ६, २०७३

 [भरत शिवाकोटी] युएई । झापाली समाज युएई क्षेत्रीय समिति अबुधाबिको आयोजनामा दशैँ, शुभदिपावली तथा छठ पर्वको शुभ अवसरमा ‘’शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम’’ २१ अक्टोबरका दिन अबुधाबीको रमणीय स्थल क्यापिटल पार्कमा सम्पन्न भएको छ । […]

शनिवार, कार्तिक ६, २०७३

खोटाङ : खोटाङको पश्चिमी गाविस डिकुवाका स्थानीयले पर्यटकीयस्थल भुम्जुडाँडासम्म पुग्नका लागि चन्दा उठाएर सडक निर्माण गरेका छन्। भुम्जुडाँडा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै डिकुवाका १८ घर स्थानीयले १ हजारदेखि ५ हजारसम्म चन्दा उठाएर तीन किलोमिटर […]

शनिवार, कार्तिक ६, २०७३

[भरत शिवाकोटी] युएई प्रवासी भुजेल सेवा समिती युएई ले झापा जलथल गा. वि. स. वडा न.- १ निवासी निम्न आर्थिक अवस्थाका कारण मुटु रोगको उपचार गर्न नसकिरहनुभएकी श्रीमती दुर्गादेवी भुजेललाई गत कार्तिक ३ गते झापा […]

शनिवार, कार्तिक ६, २०७३

भोजपुर। भोजपुरको षडानन्द नगरपालिकाबाट प्रहरीले एक हजार दरका दुई थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका ४ बस्ने ३० वर्षिय धुव्र दुमिहाङ राई र सोही स्थान बस्ने २९ वर्षिय […]

शुक्रवार, कार्तिक ५, २०७३

  पथरी, मोरङको प्रथम साधारण–सभाबाट कार्यसमिति सदस्यका रूपमा सूर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता एंवम पत्रकार सागर गौतम चयन भएका छन् । झापाको खुदुनाबारी–७ निवासी पत्रकार गौतम वडादशैं, महाअष्ठमी पर्व आश्विन २३ गते सम्पन्न पहिलो साधारण–सभाबाट प्रतिष्ठानको […]

शुक्रवार, कार्तिक ५, २०७३

काठमाडौं: मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ मनोविज्ञान विषयको स्नातकोत्तर तह (एमए) प्रथम वर्ष परीक्षाफल प्रकाशित भएको छ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ साल वैशाख/जेठ महिनामा लिएको मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम […]

शुक्रवार, कार्तिक ५, २०७३

धनगढी । मोहना नदी घाटमा अन्तिम संस्कारका लागि चितामा राख्न लागिएको एक शव आज प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको उजुरी आएपछि शव नियन्त्रणमा लिई परीक्षणका लागि सेती अञ्चल अस्पताल […]

बिहिवार, कार्तिक ४, २०७३

इटहरीः इलाका प्रहरी कार्यालयले ठूलो परिमाणको पाटाका सहित एक आयातकर्तालाई बिहीबार नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक नरेशराज सुवदीका अनुसार विराटनगरको पूर्व नयाँ बजार नाका हुँदै इटहरी ल्याई पुर्या‍इएको २० बन्डल (२८ हजार थान) […]

बिहिवार, कार्तिक ४, २०७३

पाँचथर, । दशैं सकिएर घर तथा कार्यक्षेत्र फर्कने यात्रुहरुबाट पाँचथरमा यातायात ब्यवसायीहरुले मनोमानी भाडा असुली गर्न थालेका छन् । जिल्लामा भाडादर निर्धारण भएपनि अहिलेसम्म तोकिएको भाडादर कार्यान्वयन नगरी मनोमानी भाडा असुली गर्ने गरेको यात्रुहरु वताउँछन् […]

बिहिवार, कार्तिक ४, २०७३