Aamsanchar

ढुङ्गाले लागेर मृत्यु

Author Image
आइतवार, पौष १७, २०७३

बाजुरा।

Hatya

सडकबाट खसेको ढुङ्गाले लागेर आज एक युवकको मृत्यु भएको छ ।

ब्रह्मतोला गाविस– २ का २२ वर्षीय लेखराज पाध्यायको ढुङ्गाले लागेर मृत्यु भएको हो । साँफे–मार्तडी सडकखण्डअन्तर्गत अम्कोटमा सडक निर्माणका क्रममा ढुङ्गा खस्दा सडकभन्दा तल बाख्रा चराउँदै गरेका पाध्यायको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर