
राजविराज। पूर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको बक्धुवा गाविसस्थित सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट आज एक साइकलयात्रीको मृृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ४९०७ नंको ट्रयाक्टरले सोही दिशातर्फ गइरहेका साइकलयात्री बक्धुवा गाविस–१ का […]
लमजुङ । जिल्लाको उत्तरी भेगमा पर्ने बाहुनडाँडामा रहेको तातोपानी कुण्डमा नुहाउने सिजन सुरु भएको छ । बाहुनडाँडा गाविस–४ मा रहेको सो तातोपानी कुण्डमा प्राय जाडोको सिजनमा नुहाउन आउनेको भीड लाग्ने गर्छ । कात्तिकबाट फागुनको अन्तिम […]
सुनसरी, सुनसरीको ईटहरी उपमहानगरपालिका १ बाट प्रहरी सुन भन्दै ठगी गर्ने एक भारतीयला पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका १२ बस्ने अन्दाजी ३० वर्षिय सन्तोष कुमार नेपाली रहेका छन्। आफ्नो घर भारत […]
दैलेख । नारायण नगरपालिका–९ बाँसकोट डोप्का बस्ने रत्नबहादुर सोनीको १३ बर्षीया छोरी कमलाको पिङको डोरी घाँटीमा बेरिँदा मृत्यु भएको छ। शनिबार घरमा कोही नभएको अवस्थामा घरको बार्दलीमा प्लाष्टिकको डोरीको पिङ बनाई खेल्ने क्रममा डोरी घाँटीमा बेरीन […]
सुरुङ्गा (झापा)। माईखोलामा पौडी खेल्ने क्रममा शनिबार एक किशोर खोलाले बगाएर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार शिवसताक्षी नगरपालिका–५ टेक्रानजिकै माईखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर कन्काई नगरपालिका–१ निवासी चूडामणि ढकालका […]
झापा। झापाको काकडभिट्टाबाट शनिबार ५० ग्राम लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गरामनी-१ का ३८ वर्षिय सन्तोष प्रसाँई र ६१ वर्षिय केशव बस्नेत रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय काकडभिट्टा […]
इनरुवा। सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा मत्स्यपोखरी गाविस–६ का ३५ वर्षीय कमलबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]
धनगढी । श्रीमान्को हत्या गरेको आरोपमा धनगढी उपमहानगरपालिका— २ की दुर्गादेवी उपाध्याय र मृतकका साला विमल पौडेल विरुद्ध प्रहरीले शुक्रवार कतव्र्य ज्यान मुद्दा दर्ता गरेको छ । मृतकको शवको प्रकृति हेर्दा ज्यान जाने गरी मारेको […]
कावासोती । कावासोतीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै एक व्यक्ति रकम ठगेर फरार भएका छन् । चितवन, गीतानगर घर बताउने मोहन कोइरालाले आफू डाबर कम्पनीको देशीय प्रबन्धक भएको भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर फरार भएको […]