
बुधबारे । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–१ का युवा व्यवसायी दुई दाजुभाईले सहयोग गरेका छन् । बुधबारे जेसीजका पुर्व अध्यक्ष समेत रहेका रमेश बराल र […]
बुधबारे । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलन थालेपछि आज मध्यराती १२ बजेदेखि जेठ ७ गते मध्यरातीसम्म झापामा निषेधाज्ञा जारी गरिएको छ । समुदाय स्तरमा व्यापक रुपमा कोरोना भाइरसको संक्रमण फैलन थालेपछि आज मध्यराती देखि कडाई […]
बुधबारे- बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई आज मास्क सेनिटाइजर प्रदान गरेको छ । ‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै दिनरात जनताको काममा खटिने प्रहरीलाई स्वास्थ्य […]
बुधबारे- बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका बीच झापामा देखिएको रगत अभावको समस्या केहिहद सम्म टार्न रक्तदान कार्यक्रम गरिएको बुद्धशान्ति उद्योग […]
झापा। नोवल कोरोना भाइरस कोभिड १९ को पहिलो संक्रमणमा विभिन्न संघ संस्थाले जिल्लाका विभिन्न ठाउँमा जडान गरिएका डिसइन्फेक्सन टनेल र हात धुन राखिएका ठुल्ठुला पानीका ट्याँकी अहिले अलपत्र अवस्थामा छन् । मेची अभियानको संयोजनमा विभिन्न […]
बिर्तामोड स्थित मुख्य राजमार्ग । बिर्तामोड । झापामा निषेधाज्ञा जारी भए यता प्रभावकारी रुपमा आज बिर्तामोड सुनसान बनेको छ । आज बिहानै देखि प्रशासानले अन्य दिनको भन्दा सक्रिय रुपमा निषेधाज्ञा पालना गराउन गल्ली गल्लीमा प्रहरी […]
बेलबारी । मोरङको बेलबारी नगरपालिकाको नगर क्षेत्र भित्र रहेका सबै बैंक तथा वित्तिय क्षेत्रलाई सेवा स्थगत गर्न पत्रचार गरेको छ । कोरोना संक्रमण फैलदै जानथाले पछि नागरिकको स्वास्थ्यमा ध्यान दिदै कोरोना नियन्त्रणको लागि बेलबारीले बैंक […]
मेचीनगर । मंगलबार राति ८ बजेतिर झापा मेचीनगर नगरपालिकाका एउटै वडाको दुईजनको कोभिड १९ का कारण मृत्यु भएको छ । मेचीनगर —१० बस्ने ३९ वर्षीय एकमहिलाको मेची प्रादेशिक अस्पताल भद्रपुर र सोहि वडाका ६५ वर्षीय […]
कनकाई । कोभिडले देशका गरिव ५० भन्दा धेरै जिल्लामा आक्रान्त पारिरहेको छ । कोभिडलाई नियन्त्रण गर्न केन्द्र सरकार र स्थानिय सरकारले अनेकौं प्रयासहरु गर्दै आएका छन् । कतिपय स्थानिय सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको […]