झापा । अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनबाट घर फर्किएका एक व्यक्तिमा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साउन २१ गते मलेसियाबाट झापा आएका अर्जुनधारा ७ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । साउन २७ […]
चारपाने । झापाको कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुरकी क्यान्सर पिडित मेनुका ढुङगेल (बास्तोला) लाई बचाउन सहयोग रकम जुटनेक्रमले निरन्तरता पाईरहेको छ । विगत ५ महिनादेखि ब्लड क्यान्सर रोगले ग्रसित बन्न पुगेकी झापा कनकाई नगरपालिका […]
पर्सा । पर्सामा चार जना मिर्गौलाका बिरामी कोरोना सङ्क्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । मिर्गौला फेल (इन्ड स्टेज रिनल डिजीज) भई हेमो–डायलाइसिस गराइरहेका ४ जना दीर्घरोगी कोरोना जितेर अस्पतालको आईसीयूबाट घर फर्किएका हुन् । […]
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। गत २४ घण्टामा मात्र ६ सय ४१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एपीएफ अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३, […]
विराटनगर : कोरोना संक्रमण देखिएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गरिएका विराटनगरका एक पुरुषकी आमाको भने घरमै मृत्यु भएको छ। कोरोना शंकास्पद विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा भएको हो। कोरोना […]
काठमाडौं । कोरोना संक्रमणका कारण जटिल बिरामी परेकालाई प्रयोग गर्ने रेमडिसिभिरको कालोबजारी मौलाएपछि औषधि व्यवस्था विभागले तीन भारतीय कम्पनीलाई इन्जेक्सन खरिद गरी ल्याउन स्वीकृति दिएको छ । विभागले भारतीय कम्पनी सिप्ला क्लेम, हिटेरो र माइलानलाई […]
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरीमा संक्रमण बढ्दै गएको छ । शनिबारसम्म डिआइजीसहित पाँच सय ५१ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अहिलेसम्म देखिएका संक्रमितमध्ये दुई सय १३ […]
कीर्तिपुुर । कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् । कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै […]
बिर्तामोड । एनआइसी एसिया बैंक बिर्तामोडका एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । सो बैंकमा कार्यरत ४३ वर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । पाँच दिनअघि बिर्तामोड नगरपालिकाले दुईसय जनामा मास टेष्टिङ गरेको […]
मेचीनगर। झापामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेंसँगै अग्रपंक्तिमा खटिएकामध्ये सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबारसम्ममा प्राप्त रिपोर्ट अनुसार ४ सय २९ जनामा नोवल […]