Aamsanchar

मेचीनगरका मेयर आचार्यलाई कोरोना, परिवारका दुई सदस्य पनि संक्रमित

Author Image
बुधवार, असोज २८, २०७७

मेचीनगर । मेचीनगरका नगरप्रमुख विमल आचार्यलाई कोराना संक्रमण भएको छ ।

कनकाई प्रयोगशालामा उनको पीसीआर गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो ।

नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)