
१५ वर्षभन्दा माथिका महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुन्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष करिब दुई हजार पाँच सय महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्छ जसमध्ये करिब एक हजार चार सयको मृत्यु हुने गर्दछ […]
काठमाडौं । मेडिकल कलेजले नियमविपरीत सरकारले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट असुलेको विरोधमा माइतिघरमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सले शनिबार माइतिघरमा प्रदर्शन गरेको हो। उक्त विरोध कार्यक्रममा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा […]
चारपाने, असोज ४ । अर्जुनधारा नगरपालिका वडा नं. ५ लक्ष्मिपुरको बागेडाँगी त्रिदेवी बहुउदेश्य सहकारीको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार बिहिबारे सामुदायिक भवनमा सम्पन्न सभामा आर्थिक बर्ष २०७४/०७५ मा ४,४१,४४ ०७४।९०, २०७५/०७६ […]
एउटा अनौठौ रोगका बारेमा आज चर्चा गर्न गरौं आज विश्व अल्जाईमर दिवसको प्रसंगमा । अल्जाईमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यबहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, […]
नेपाली समाज जति आधुनिकतातर्फ दौडिएको देखिए पनि यौनको मामिलामा अझै अनुदार नै छ । यौन शिक्षा अहिले पनि बराबर छैन । न विद्यालयमा यसबारे कुनै चर्चा हुन्छ न घरमा कसैले यसबारे केही बताउँछन् । त्यसैले […]
चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले संविधान दिवसका अवसरमा आज बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क गरेको छ। अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा. शुप्रभात श्रेष्ठका अनुसार अस्पतालको सामाजिक उत्तर दायित्व अभियान र […]
पछिल्लो समयमा डेङ्गुका साथै स्क्रबटाइफसले पनि मानिस बिरामी पर्न थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले स्क्रबटाइफसका कारण ज्वरो आएका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार अहिले औसतमा […]
काँकरभिट्टा, १ असोज । सनराइज बैंक लिमिटेडको १२ औं वार्षिकोत्सवका अवसरमा बुधबार झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैकको शाखा कार्यालय काँकरभिट्टाले नेपाल रेडक्रस सोसाइटि विर्तामोडको प्राविधिक सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५जना बढीले […]
काठमाडौँ, ३१ भदौ । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् । असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको […]