Aamsanchar

स्वास्थ्य

बिर्तामोड । बाँके नरैनापुर गाउँपालिका – ६ दोन्द्राका मुलायम यादवको बायाँ गालामा भएको ट्युमरको निशुल्क अप्रेसन हुने भएको छ । झापाको बिर्तामोडमा रहेको बि एण्ड सी टिचिङ अस्पतालले यादवको निशुल्क अप्रेशन गरिदिने भएको हो । […]

बिहिवार, फागुन ९, २०७५

डोटी,  चालू आर्थिक वर्षमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल सरकारबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क दिइने भएपछि सो सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् । डोटीमा सात […]

बुधवार, फागुन ८, २०७५

चितवन, भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराउनुभएको हो । […]

बुधवार, फागुन ८, २०७५

डोटी, जिल्लाको सायल गाउपालिका–३ बस्ने हरिपाल थापाकी ८ महिनाकी गर्भवती श्रीमती पार्वती विष्ट (थापा) फागुन १ गते घरनजिकैको जङ्गलमा घास काट्न गएको बेला भिरबाट लडेर गम्भीर घाइते भइन् । दूरदराजका महिलाहरुलाई सुत्केरी अवस्थामा जटिल अवस्थामा […]

सोमवार, फागुन ६, २०७५

सुरुङ्गा। विर्तामोड–२ रामचौकस्थित निदि अंग्रेजी माध्यमिक विद्यालयमा एक दिने आँखा शिबिर सम्पन्न भएको छ । मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोग रहेको उक्त शिबिरमा विद्यालयका नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीको आँखा परीक्षण गरिएको थियो । […]

शनिवार, फागुन ४, २०७५

नुवाकोट,  जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको आँखा शिविरमा ३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । विदुर नपा–७ तुप्चेको चण्डेश्वरी माविमा नुवाकोट सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको तीनदिने शिविरमा ३१५ जनाको […]

शनिवार, फागुन ४, २०७५

जाजरकोट, जाजरकोटमा मुटुरोगीको सङ्ख्या अत्यधिक देखिएको छ । जाजरकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले हालै सञ्चालित एकदिने स्वास्थ्य शिविरमा आएका बिरामीमध्ये ४२ जनामा मुटुको समस्या देखिएकोे बताउनुभयो । सोे शिविरमा ८४२ जनाले मुटुको परीक्षण […]

शनिवार, फागुन ४, २०७५

खगेन्द्र घिमिरे (मोरङ) हे भगवान ! कहाँ छौ तिमी ? भगवान पनि कती सम्म निर्दयी, मेरो जस्तो पिडा अरु कसैलाई नपरोस यो कथा अरु कसैको नभएर मोरङ गा्रमथान गाउँपालिका ७ का ३६ वर्षीय अर्जुन खत्रीको […]

बुधवार, फागुन १, २०७५

दमक। झापाको दमकमा १४ बर्षभन्दा कम उमेरका बालिकाहरुले समेत बच्चा जन्माउने गरेको पाइएको छ । कूल १५ हजार ७ सय ७१ महिलालाई पहिलो सन्तान जन्मिँदाको उमेरको बारेमा गरिएको एक सर्वेक्षणले यस्तो भेटिएको हो । दमक […]

बुधवार, फागुन १, २०७५

भद्रपुर, गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताउनुभएको छ । दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा […]

बुधवार, फागुन १, २०७५