Aamsanchar

स्वास्थ्य

चिप्लेढुङ्गा, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई रोग नलुकाई स्वस्थ्य जीवनयापनमा सजग हुन आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिका शहरी स्वाथ्य केन्द्रद्वारा आयोजित महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सरसम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम गुरुङले महिलाले […]

मङ्गलवार, फागुन १४, २०७५

दिपेन लावती / शान्तिनगर । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत औषधि खुवाउने कार्यक्रमको तयारी बुद्धशान्ति गाउँपालिकामा पुरा भएको छ । यही फागुन १५ गतेदेखि सातौँ चरणको हात्तीपाइले रोग विरुद्धको औषधि र जुकाको औषधि एकसाथ […]

सोमवार, फागुन १३, २०७५

काठमाडौं : कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिहरूबीच भएको वार्ता विनानिष्कर्ष  टुंगिएको छ। सरकारी चिकित्सकले ७२ घन्टे अल्टिमेटम दिएको भोलिपल्ट आज सोमबार स्वास्थ्य मन्त्रालयले वार्ताको लागि सरकारी […]

सोमवार, फागुन १३, २०७५

धनगढी,  कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ । रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारप्रति १० […]

सोमवार, फागुन १३, २०७५

पोखरा, गण्डकी प्रदेशले आफ्नो प्रदेशअन्तर्गतको मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न तीन जिल्लाका तीन अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ का रूपमा विकसित गर्ने भएको छ । स्वास्थ्य संस्थामा दमौली अस्पताल तनहुँ, प्राथमिक […]

सोमवार, फागुन १३, २०७५

बिर्तामोड। वाह्रदशी गाउँपालिका– ३ राजगढले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय ३६ जानले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । विभिन्न प्रकारका रोग लागेपनि अस्पतालका पहुँचमा पुग्न नसकेकाहरुले निःशुल्क स्वास्थ्य सेवा लिएको गाउँपालिका– ३ वडा अध्यक्ष […]

आइतवार, फागुन १२, २०७५

बिर्तामोड, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई एक विद्यालयले सम्मान सहित अभिनन्दन गरेको छ । शनिबार विद्यालयको १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको […]

शनिवार, फागुन ११, २०७५

काठमाडौं । स्याउ हाम्रो स्वास्थ्यको लागि एकदम गुणकारी छ । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वह रहेका हुन्छन्। स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्वह पाईन्छन् । […]

शनिवार, फागुन ११, २०७५

एजेन्सी । लसुनलाई खानामा मात्र नभईकन स्वास्थ्यको लागि पनि निकै फाइदाजनक भनिएको छ तर काँचो लसुनभन्दा भुटेको लसुन धेरै लाभदायक रहेको विज्ञहरुले बताएका छन् । विशेषगरी पुरुषहरुको लागि भुटेको लसुन निकै नै फाइदाजनक रहेको छ […]

शनिवार, फागुन ११, २०७५

रवीन्द्र काफ्ले / फिदिम, पाँचथरमा सातौँ चरण सम्पन्न भइसक्दा समेत हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेको छैन । सन् २०२० सम्ममा देशबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि यहाँ सातौँ […]

शनिवार, फागुन ११, २०७५