Aamsanchar

स्वास्थ्य

पर्वत,  क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थाल्नुभएको छ । फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित कालिका मन्दिरमा बस्दै आउनुभएको हो । एउटा झुपडी र चार हलको खेत बेचेर […]

शनिवार, माघ २६, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नो सेवालाई सर्वसुलभ बनाएको छ । निजी मेडिकल कलेजभएपनि आगामी वर्षबाट मेडिकल कलेज सञ्चालनको अनुमति पाउने वातावरण सिर्जना भए लगत्तै अस्पतालले बिहिबारबाट काठमाण्डौं स्थित त्रिवि […]

बिहिवार, माघ २४, २०७५

शान्तिनगर, झापा बुद्धशान्ति–४ चतुरे वरका एक बालक घाँटीको क्यान्सरबाट पीडित बनेका छन् । स्थानीय कृष्ण चेम्जोङको ९ बर्षीय छोरा सोहन लिम्बू गत ३ महिनादेखि उक्त प्राण–घातक रोगबाट ग्रसित बनेका छन् । सामान्य तवरले घाँटीको देब्रे […]

बिहिवार, माघ २४, २०७५

टीकापुर,  केही महीनाअघि टीकापुर नगरपालिका–१ की शान्ति काफ्लेको छातीमा समस्या भयो । टीकापुर अस्पतालबाट केही दिन औषधि खाँदा सञ्चो नभएपछि भक्तपुर क्यान्सर अस्पताल सिफारिश गरियो र उहाँको त्यही उपचार भयो । “मलाई कति पैसा लाग्यो […]

बुधवार, माघ २३, २०७५

हिक्मतबहादुर नेपाली / दुल्लु,  दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश गर्नुपर्ने बाध्यता छ । सोमबार मात्रै […]

बुधवार, माघ २३, २०७५

अर्जुनधारा। महिला वडा उपभोक्ता समिति र दोभान युवा क्लब अर्जुनधारा–४को आयोजना र बिर्तामोडस्थित बि एण्ड सी हस्पिटलको प्राविद्यिक सहयोगमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा लक्षित समुदायका लागि वडाको […]

मङ्गलवार, माघ २२, २०७५

अनिल वाग्ले / बुधबारे, बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य शाखाले कुष्ठरोगको उपचार गरी सकेका कुष्ठ प्रभावित व्यक्तिहरुलाई बाँकी दिनमा आफूले गर्नुपर्ने स्वहेरचाह र सर्तकता विधिबारे जानकारी गराएको छ । सोमबार शान्तिनगर स्वास्थ्य चौकीमा शान्तिनगर क्षेत्रमा कुष्ठ प्रभावितहरुलाई […]

सोमवार, माघ २१, २०७५

शान्तिनगर । पाँचथर घर भई हाल काठमाण्डौमा बस्दै आएका देवेन्द्र तुम्रोक (लिम्बू) र सन्जिताको दुई सन्तानमध्ये कान्छो ६ बर्षिय छोरा नोगेन तुम्रोक लिम्बू) बोन क्यान्सरबाट पीडित छन् । सात महिना अगाडीबाट बोन क्यान्सरबाट पीडित नोगेनको […]

सोमवार, माघ २१, २०७५

झापा । बालकका आफन्त र अस्पताल प्रशासनबीच ५ बुँदे सहमति भएपछि आइतबार रातभर तनावग्रस्त बनेको झापाको बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलको अवस्था समान्य भएको छ । चिकित्सकको ‘लापर्वाही’ले बालकको मृत्यु भएको भन्दै आफ्न्तले अस्पतालमा तोडफोड […]

सोमवार, माघ २१, २०७५

कञ्चनपुर, कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभूलीका राना थारु समुदायका महिला सुृरक्षित प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्न थालेका छन् । महिला स्वास्थ्य स्वयंसेविकाले घरमै प्रसूति हँुदा हुने जोखिमबारे सचेत पार्न थालेपछि थारु महिला सुरक्षित प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्न […]

सोमवार, माघ २१, २०७५