Aamsanchar

स्वास्थ्य

अनिल वाग्ले / बुधबारे, बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य शाखाले कुष्ठरोगको उपचार गरी सकेका कुष्ठ प्रभावित व्यक्तिहरुलाई बाँकी दिनमा आफूले गर्नुपर्ने स्वहेरचाह र सर्तकता विधिबारे जानकारी गराएको छ । सोमबार शान्तिनगर स्वास्थ्य चौकीमा शान्तिनगर क्षेत्रमा कुष्ठ प्रभावितहरुलाई […]

सोमवार, माघ २१, २०७५

शान्तिनगर । पाँचथर घर भई हाल काठमाण्डौमा बस्दै आएका देवेन्द्र तुम्रोक (लिम्बू) र सन्जिताको दुई सन्तानमध्ये कान्छो ६ बर्षिय छोरा नोगेन तुम्रोक लिम्बू) बोन क्यान्सरबाट पीडित छन् । सात महिना अगाडीबाट बोन क्यान्सरबाट पीडित नोगेनको […]

सोमवार, माघ २१, २०७५

झापा । बालकका आफन्त र अस्पताल प्रशासनबीच ५ बुँदे सहमति भएपछि आइतबार रातभर तनावग्रस्त बनेको झापाको बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलको अवस्था समान्य भएको छ । चिकित्सकको ‘लापर्वाही’ले बालकको मृत्यु भएको भन्दै आफ्न्तले अस्पतालमा तोडफोड […]

सोमवार, माघ २१, २०७५

कञ्चनपुर, कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभूलीका राना थारु समुदायका महिला सुृरक्षित प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्न थालेका छन् । महिला स्वास्थ्य स्वयंसेविकाले घरमै प्रसूति हँुदा हुने जोखिमबारे सचेत पार्न थालेपछि थारु महिला सुरक्षित प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्न […]

सोमवार, माघ २१, २०७५

बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलका डाक्टर र नर्सको लापरबाहीका कारण एक बालकको मृत्यु भएको भन्दै आफन्तले प्रर्दशन गरेका छन् । प्रदर्शनका क्रममा अस्पतालमा तोडफोड समेत भएको छ । मेचीनगर–१३ स्थित कालीझोडाका उमङ राजवंशीका दुई वर्षीय छोरा […]

सोमवार, माघ २१, २०७५

बिर्तामोड । झापाको बिर्तामोड स्थित बिर्ता सिटि हस्पिटलका डाक्टर र नर्सको लापरबार्हीका कारण एक बालकको मृत्यु भएको भन्दै आफ्न्तले प्रर्दशन गरेका छन् । मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका दुई वर्षीय बालक जेनित राजवंशीको इजेक्सन […]

आइतवार, माघ २०, २०७५

लम्की,  स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले कैलालीको लम्कीस्थित भुरुवामा निःशुल्क आँखा उपचार शिविर आयोजना भएको छ । शिविरमा एक दिनमै शनिबार एक हजार ५७५ ले सेवा लिएका छन् । “गाउँमा पहिलो पटक निःशुल्क […]

आइतवार, माघ २०, २०७५

म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरबाट करीब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ लाई नागरिकता र ज्येष्ठ नागरिक […]

आइतवार, माघ २०, २०७५

महिलाहरूको आङ खस्ने तथा पाठेघर समस्या सम्बन्धि एक दिवसीय शिविर तथा सचेतता कार्यक्रम हल्दिवारी गाउँ पालिका स्थित जलथल स्वास्थ चौकीमा सम्पन्न भएको छ । बाहुनढोका टोल विकास सस्थाको आयोजना तथा वडा कार्यलय ४ को आर्थिक […]

शुक्रवार, माघ १८, २०७५

काठमाडौँ,  काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल अगाडि सडक अवरोध गर्न खोज्ने १७ चिकित्सकलाई आज प्रहरीले पक्राउ गरेको छ । अनशनरत डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरी सडक अवरोध गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर […]

शुक्रवार, माघ १८, २०७५