Aamsanchar

स्वास्थ्य

मेचीनगर । झापाको मेचीनगरमा शनिबार  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवन दान भन्ने मुख्यः नारासहित श्री कृष्ण प्रणमी बाइजुराज महिला समिति, नेपाल प्रदेश नमबर १ जिल्ला कार्य समिति झापाको इकाई समिति धुलावारीको आयोजनामा […]

शनिवार, असार ११, २०७९

मेचीनग । झापाको मेचीनगर— १० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा जडान भएको अक्सिजन प्लान्ट शनिबार सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ । अम्दा मेची अस्पताल परिसरमा आयोजित ‘अक्सिजन प्लान्ट एट आम्दा मेची अस्पताल ह्याडओभर प्रोग्राम’ मार्फत […]

शनिवार, असार ११, २०७९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८६२ जनाको पीसीआर परीक्षणमा २० जना र २ हजार […]

सोमवार, असार ६, २०७९

भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना सङ्क्रमित भएका छन् । शनिबार मध्यराति अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिना पछिको धेरै हो । भारतमा गत बुधबारबाट सङ्क्रमितको सङ्ख्या […]

आइतवार, असार ५, २०७९

विर्तामोड । संयुक्त अरब इमिरेट्स (यूएई)का अधिराजकुमार जुमा अल मोक्तुमले पूर्वाञ्चल म्यान्सर अस्पतालको पेटसिटी मेसिनको उद्घाटन गरेका छन् । आज एक भव्य समारोहका विच मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको […]

आइतवार, असार ५, २०७९

झापा । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १ को कार्यालयमा […]

शनिवार, असार ४, २०७९

तुलसीपुर । जनता समाजवादी पाटी तुलसीपुर नगरसमितिले राप्ती प्रादेशिक अस्पतालमा सेवा सुधारको माग गरेको छ । अस्पतालमा पछिल्लो समय बिरामीको संख्या बढ्दै गएको अवस्थामा सेवाको स्तर झन्पछि झन् फितलो बन्दै गएको भन्दै जसपा तुलसीपुरले सेवा […]

शुक्रवार, असार ३, २०७९

मेचीनगर । गत बैशाख ३० मा सम्पन्न निर्वाचनका क्रममा नेकपा एमाले मेचीनगर वडानम्बर ४ का उम्मेद्वारहरुले आफ्नो घोषणा पत्रमा उल्लेख गरे अनुसार विहिबार (आज) बाट ४ नम्वर वडालगायत आसपासका वडावासीले एमबीबीएस डाक्टरको सेवा घर आगनैमा […]

बिहिवार, असार २, २०७९