Aamsanchar

पछिल्लो २४ घण्टामा २० जनामा काेराेना पुष्टि

Author Image
आइतवार, कार्तिक १३, २०७९

काठमाडौं – पछिल्लो २४ घण्टामा २० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

एक हजार ८४ वटा नमुना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।योसँगै हाल देशभर सक्रिय संक्रमितको  संख्या ५५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर