Aamsanchar

अर्थ

दुई साताअघिसम्म ओपीसी सिमेन्टको खुद्रा बिक्री मूल्य प्रतिबोरा ६५० रुपैयाँ थियो । अहिले ७०० रुपैयाँ नाघेको छ । पीपीसी सिमेन्टको प्रतिबोरा ५५० रुपैयाँबाट बढेर ६०० रुपैयाँ पुगेको छ । यसैगरी फलामे छड प्रतिकिलो ७५ बाट […]

सोमवार, पौष २०, २०७७

काठमाडौं । श्रम बजारमा अहिले पनि बैंकिङ क्षेत्रलाई प्रमुख आकर्षण मानिन्छ । राम्रो सेवा सुविधा, रोजगारीको सुरक्षा र कार्यालयभित्रै बसेर काम गर्नुपर्ने भएका कारण यो रोजगारी प्रमुख निजी क्षेत्रको रोजगारीमध्येकै प्रमुख आकर्षण बनेको हो । […]

आइतवार, पौष १९, २०७७

काठमाण्डौ – शेयरबजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से आज २५ दशमलव २१ प्रतिशतले बढेर २ हजार ८७ दशमलव २७ विन्दुमा पुगेको छ । यो नेपाली शेयरबजारको इतिहासमै सबैभन्दा उच्च विन्दु हो […]

बिहिवार, पौष १६, २०७७

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व एवम् सदस्य अभिभावकत्व शीर्षकमा गत मंसीर महिनामा ८ लाख ४ हजार ६९५ रुपैयाँ सदस्यमाझ वितरण गरेको छ । चालू पुष महिनामा यस्तो सुविधा वापत तीन […]

बुधवार, पौष १५, २०७७

काठमाडौँ । वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउन […]

मङ्गलवार, पौष १४, २०७७

चारपाने ।  नेपाल उधमशिल महिला संघ झापाको आयोजना र एक्सेल डेभलपमेन्ट बैंकको सहयोगमा ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उधमशिल महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा […]

सोमवार, पौष १३, २०७७

काठमाडौं । नेपाल आयल निगमले एक वर्षमा करिब १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले गत आर्थिक वर्षमा १२ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको हो । विश्वव्यापी महामारी कोरानाभाइरस […]

सोमवार, पौष १३, २०७७

चीन अबको ८ वर्षमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको देश बन्ने एक अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदन अनुसार सन् २०२८ सम्ममा चीन विश्व अर्थतन्त्रको ठूलो देश बन्ने उल्लेख छ । बेलायतको सेन्टर फर इकोनोमिक्स एण्ड […]

आइतवार, पौष १२, २०७७

काठमाडौं । पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको शृंखला रोकिएको छैन । मुलुक संकटमा परेको मौकामा राजस्व छली गर्नेहरू अझ सक्रिय हुन सक्ने भन्दै बजार […]

शनिवार, पौष ११, २०७७

बिर्तामोड ।  भारतको सिलगुढीदेखि नेपालको झापासम्मको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको रुट पहिचान सकिएको छ । सर्भेअनुसार पाइपलाइन सिलगुढीबाट भारतको पानीट्यांकीको दक्षिण भेग हुँदै नेपाल र भारतको सीमानामा रहेको मेचीखोला मुनीबाट नेपाल प्रवेश हुनेछ । यसपश्चात […]

मङ्गलवार, पौष ७, २०७७