काठमाण्डौ- सुनको भाउ आज स्थिर छ । सुन हिजो जस्तै तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले सस्तो भएको छ । चाँदी […]
नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको […]
काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्सले आजदेखि देखि आईपीओ बिक्री खुला भएको छ। प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो। जसमध्ये कर्मचारीलाई ३ लाख ५ प्रतिशत र म्युचुअल फन्डलाई ५ प्रतिशतले हुने […]
मेचीनगर । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०७७/७८ मा ९६ लाख रुपैयाँको गोलभेंडा (टमाटर) आयात भएको छ । कृषिप्रधान देशमा उपभोक्ताको मागअनुरूप स्वदेशी उत्पादनले नधानेपछि एक वर्षको अवधिमा गोलभेंडा खरिदमा मात्र ९६ लाख १६ […]
काठमाण्डौ –सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९२ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९२ हजार ३ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने स्थिर […]
काठमाण्डौ – सरकारले मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ । यसअघि महालेखा नियन्त्रकको जिम्मेवारीमा रहनुभएका मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो । मन्त्रिपरिषद्को बैठकले अहिले अर्थसचिव रहनुभएका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]
काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ । लगातार चार दिनदेखि बढेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको हो । आज सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार […]
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ। शुक्रबार सुन तोलामा ४ सयले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९२ हजार ४ सय […]
काठमाडौं – मैलुङखोला जलविद्युत् कम्पनीले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्डले गएको असार २३ मा कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा […]
बिर्तामोड । स्देशकैै लगानी स्देशमै रोजगारी भन्ने उदेश्य राखेर झापाको अर्जुनधार–५, बैशाबाडीमा विगत ३ बर्ष देखि संचालनमा आएको मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि ले आफ्नो उत्पादनलाई देशव्यापी बनाएको छ । ग्यास रहित नरम पेय पदार्थ […]