Aamsanchar

अर्थ

काठमाडौँ । एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । कैलाली टिकापुर नगरपालिका–९ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाणलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित […]

सोमवार, कार्तिक १७, २०७७

काठमाडौँ । कोभिड–१९ बाट प्रभावित ऋणीलाई कालोसूचीमा नराख्न र उनीहरूको धितो लिलाम नगर्न गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएका छन् । साँवा भुक्तानी नतिरेको भन्दै बैंक तथा वित्तीय संस्थाले धमाधम धितो लिलाम गर्न र कालोसूचीमा राख्न थालेको […]

सोमवार, कार्तिक १७, २०७७

काठमाण्डौ : सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलामा एक हजार रुपैयाँ […]

आइतवार, कार्तिक १६, २०७७

                                              काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड-१९) महामारी सुरु भएपछि रसुवागढी नाका हुँदै […]

शनिवार, कार्तिक १५, २०७७

काठमाडौं । असोज १९ गते खुलेलगत्तै बन्द भएको चीन–नेपाल तातोपानी नाका आजदेखि पुनः खुल्ने भएको छ । यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड–अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि […]

बुधवार, कार्तिक १२, २०७७

ताप्लेजुङ : अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि  ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ। त्यस नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजारको दरले […]

शनिवार, कार्तिक ८, २०७७

काठमाण्डौ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले आजदेखि विज्ञापन बजाउन नपाउने भएका छन् । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा भएको प्रावधान अनुसार क्लिन फिड लागू भएकाले अब विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने […]

शनिवार, कार्तिक ८, २०७७

काठमाडौं । भोलि (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड(विज्ञापनमुक्त) हुनैपर्ने […]

बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं । सेयर बजारको पुँजीकरण पछिल्लो समय वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्षको २ महिना अर्थात भदौ मसान्तमा सेयर बजारको पुँजीकरण २ खर्ब ५७ अर्ब रुपैयाँले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ […]

बिहिवार, कार्तिक ६, २०७७

काठमाण्डौ –  सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९५ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ बढे पनि चाँदीको […]

बिहिवार, कार्तिक ६, २०७७