Aamsanchar

आज सुनको भाउ

Author Image
बुधवार, असार २२, २०७९

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ घटेको छ।

छापावाल सुन प्रतितोला १६ सयले बढेर ९६ हजार रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको भाउ १६ सयले घटेको छ। आज प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आज चाँदीको मूल्य ३० रुपैयाँ घटेको छ। चाँदी आज प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर