Aamsanchar

आज विदेशी मुद्राको विनिमय दर

Author Image
शुक्रवार, असार २४, २०७९

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ४९ पैसा र बिक्री दर १२६ रुपैयाँ ९९ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ०१ पैसा र बिक्री दर १२९ रुपैयाँ ६२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८४ पैसा र बिक्री दर १५२ रुपैयाँ ५७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६० पैसा र बिक्री दर ३४ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य बढ्याे
शुक्रवार, वैशाख २८, २०८१
पर्वतका ९१ वटा साना उद्योग बन्द
बिहिवार, वैशाख २७, २०८१
सुनको मूल्य
बिहिवार, वैशाख २७, २०८१