Aamsanchar

अर्थ

भारतले नेपालबाट भित्रिने कम गुणस्तरको चियामा कडाइ गर्ने भएको छ । दार्जिलिङको उच्चस्तरको चियासँग मिसाएर नेपालबाट भित्रिने कम गुणस्तरको चियाले त्यसको विश्वव्यापी ब्रान्डमा असर पुगेको भन्दै भारतले आयातमा कडाइ गर्न लागेको हो ।

बुधवार, असार २९, २०७९

मेचीनगर । कृषि, उद्योग, बाणिज्य , सेवा र साझा प्रमुख ५ क्षेत्रगत विषयलाई मात्र प्रवद्र्घन गर्न र समृद्घ बनाउने हो भने १ नम्बर प्रदेश आफै समृद्घ बन्ने विज्ञहरुले बताएका छन् । प्रदेश नम्बर १ को […]

सोमवार, असार २७, २०७९

झापा । झापाका सहाकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको प्रारम्भिक साधारणसभाले अध्यक्षमा चयन गरेको छ । अध्यक्ष संगै सभाले ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण […]

सोमवार, असार २७, २०७९

आइतवार, असार २६, २०७९

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ुतानसेनु सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो […]

शनिवार, असार २५, २०७९

शुक्रवार, असार २४, २०७९

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै अमेरिकी एक डलरको खरिद दर […]

शुक्रवार, असार २४, २०७९

बिर्तामोड । सशस्त्र प्रहरीले झापाको विर्तामोड–१ स्थित पस्चिम बस बिसौनीमा चेकचाज गर्दा ठुलो परिणामका वेवारिसे अवस्थामा रहेको विभिन्न प्रकारका तत्ताकपडाहरु बरामत गरेको छ । हिजो (बुधबार) सशस्त्र प्रहरी बल सुरक्षा वेश शनिस्चरेबाट खटिएको प्रहरी टोलीले […]

बिहिवार, असार २३, २०७९