Aamsanchar

सुनको भाउ आज

Author Image
शुक्रवार, असार २४, २०७९

काठमाण्डाै – सुनको भाउ आज स्थिर छ । सुन आज हिजो जस्तै तोलामा ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने केही घटेको छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 366

प्रतिक्रिया (०)

सम्बन्धित खबर
पर्वतका ९१ वटा साना उद्योग बन्द
बिहिवार, वैशाख २७, २०८१
सुनको मूल्य
बिहिवार, वैशाख २७, २०८१