Aamsanchar

बिर्तामोडबाट १८ पोका वेवारिसे कपडा बरामत

Author Image
बिहिवार, असार २३, २०७९

बिर्तामोड । सशस्त्र प्रहरीले झापाको विर्तामोड–१ स्थित पस्चिम बस बिसौनीमा चेकचाज गर्दा ठुलो परिणामका वेवारिसे अवस्थामा रहेको विभिन्न प्रकारका तत्ताकपडाहरु बरामत गरेको छ ।

हिजो (बुधबार) सशस्त्र प्रहरी बल सुरक्षा वेश शनिस्चरेबाट खटिएको प्रहरी टोलीले उक्त समान बरामत गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले आमसंचारलाई बताए ।

प्रहरीले १८ बोका कपडाहरु बरामत गरेको थियो । उक्त सानमान २९ लाख ९३ हजार १०० रुपियाँको रहेको र सो सामान राजस्व अनुसन्धान कार्यलय इटहरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर