Aamsanchar

अर्थ

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा बिहीबार देखि काठमाडौंमा सुरु हुँदैछ । १३ गतेसम्म हुने चुनावी साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी […]

बिहिवार, मंसिर ११, २०७७

दाङ । दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युत्को पहुँचबाट वञ्चित कोइलाबासमा विद्युत्को सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो । विद्युत् उत्पादनका लागि २०० […]

बिहिवार, मंसिर ११, २०७७

भद्रपुर ।  सीमा नाका बन्द भएपछि अहिले भन्सारभित्रबाटै राजस्व चुहावटको धन्दा मिलेमतोमा हुने गरेको छ। रकमको बार्गेनिङ मिलेमा भन्सारबाट जेसुकै सामान कम राजस्व तिरेर निकाल्ने काम मात्र होइन पोका समेत गायब पारिन्छ।तर, बार्गेनिङ मिलेन भने […]

बुधवार, मंसिर १०, २०७७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोरोना कहरका कारण प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा […]

मङ्गलवार, मंसिर ९, २०७७

एकताका जनजनको ओठमा झुण्डिएको  रिङकेबुङको रागोलाई भन्ने सब्दलाई लयवद्ध जोसिलो ढंगले गाएर चर्चामा आएका पुराना गायक सुरेश गन्धर्व यतीवेला आर्थिक अभावका कारण उपचार गर्न नसकेर थलिएका छन् । सिके श्रेष्ठले रचना गरेको गीत आजभोली पनि […]

सोमवार, मंसिर ८, २०७७

काठमाडौँ । विवाह कार्यक्रमलाई लक्षित गरेर हिन्दी सब्दमा प्रसस्तै गित रेकर्ड भएका छन् तर नेपाली सब्दमा भने खासै नभएको अबस्थामा निर्देशक सुव्रतराज आचार्यले आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच विवाह सम्बन्धी पाँचवटा गीतको म्युजिक भिडियो […]

सोमवार, मंसिर ८, २०७७

काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबारको कारोबारका लागि छापावाल सुनको भाउ ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ प्रतितोला […]

आइतवार, मंसिर ७, २०७७

काठमाडौं । कोरोना प्रभावित क्षेत्रको पुनर्उद्धार, पुनत्थान र व्यवसायिक निरन्तरताका लागि सरकारले ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने भएको छ । शुक्रबार बसेको व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि अनुसार संचालक समितिको बैठकले मंसिर १० […]

आइतवार, मंसिर ७, २०७७

काठमाडौं। यो वर्षको जाडोयामका लागि २ सय ५० मेगावाटसम्मको बिजुली आयातको लागि भारतले स्वीकृति दिएको छ । २ सय ५० मेगावटमध्ये केही (८० देखि १५० मेगावाट) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा […]

आइतवार, मंसिर ७, २०७७

बिर्तामोड । कोविड –१९ को त्रासका बीचमा पनि नेपाली जनता हरुमा आफ्नो महान चाड दशै, तिहार र छठ पर्व मनाउने उत्साहमा कमी देखिएको छैन। सरकारले भारत तथा अन्य देश बाट आफ्नो नागरिक भित्रीने प्रक्रिया केहि […]

शुक्रवार, कार्तिक २८, २०७७