
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९१ हजार ४०० कायम भएको छ। छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा […]
बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक […]
काठमाडौं- आक्रामक रुपमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुलाई नेपाल राष्ट्र बैंकले तत्कालै ब्याजदर घटाउन निर्देशन दिएको छ । ब्याजदर बढाएका बैंकहरुलाई बुधबारभित्रै नयाँ ब्याजदर तोकेर बुधबारदेखि नै लागू गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले समयसीमा […]
काठमाडौं – ब्याजदर बृद्धिको असर मंगलबार पनि शेयर बजारमा देखिएको छ । मंगलबार कारोबार खुला भएको १० मिनेटमा नै शेयर कारोबार मापक नेप्से परिसूचक ३४ अंकले घटेको छ । दशैं बिदा पछि बजार खुलेको पहिलो […]
काठमाडौं- साताको दोस्रो दिन सोमबार सेयर बजारमा पहिरो गएको छ। आज नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ विन्दुमा कायम भएको छ। आज दुई सय १८ कम्पनीको सेयर सूचीकृत […]
बिर्तामोड । निजी क्षेत्रको भरमा विकासउन्मुख तर्फ अघिबढदै गरेको झापाको बिर्तामोडमा स्टार धनलक्ष्मी हाउजिङ प्रालिले ठुलो लगानीमा अपार्टमेन्टको क्षेत्रमा कामगर्ने योजना सहित दशैंको अवसर पारेर कम्पनीको कार्यालय उद्घाटन भएको छ । प्रालिको हिजो विर्तामोड–५, कोहेड […]
प्रमुख अतिथि एवं अर्जुनधारा नगरप्रमुख हरिकुमार रानालाई मार्ट अवलोकन गराउदै संचालक गजेन्द्रबहादुर पौडेल । फोटो आमसंचार अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका स्थित पुरानो बजार शनिस्चरेमा नयाँ र आधुनिक शनिअर्जुन मार्ट संचालनमा आएको छ । शनिस्चरे–खुदुनाबारी […]
काठमाडौं-बैंक तथा वित्तीय संस्थाले ऋणीले कर्जाको एक किस्ता तिर्न नसक्दैमा सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै […]
काठमाडौं – करिब ८ लाख १९ हजार आवेदकलाई १० कित्ता पर्ने मध्ये भोटेकोशी जलविद्युत कम्पनीको आईपीओका लागि आजसम्म आवेदन दिन सकिनेछ । २० असोजबाट सर्वसाधाराणका लागि खुला भएको आइपीओमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले […]