Aamsanchar

अर्थ

काठमाडौं –नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४२ […]

मङ्गलवार, माघ १८, २०७८

मङ्गलवार, माघ १८, २०७८

सोमवार, माघ १७, २०७८

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज ४ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनकाे […]

आइतवार, माघ १६, २०७८

काठमाडौं – नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ। हिजो तोलामा ९ सयले घटेको सुन आज पनि सोही मूल्य बराबर घटेको छ। सुन आज प्रतितोला ९ सय रूपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा […]

शुक्रवार, माघ १४, २०७८

काठमाण्डाै – सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो । हिजो ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम […]

बिहिवार, माघ १३, २०७८

काठमाडौं –सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ। आज छापावाला सुनको मूल्य प्रतितोलामा ५०० ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार  सोमबार  छापावाला सुन  प्रतितोला ९३ […]

मङ्गलवार, माघ ११, २०७८

काठमाण्डाै – हप्ताको  पहिलो दिन आज सुन चाँदीको भाउ केही घटेको छ । आज सुनकाे भाउ तोलामा ३ सय रुपैयाँले र चाँदीकाे १० रुपैयाँले घटेको हाे । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार […]

आइतवार, माघ ९, २०७८

साउनयता चारपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको नेपाल आयल निगम ९एनओसी० यतिखेर निकै आलोचित छ । निगमले आज ९बिहीबार० देखि लागू हुनेगरी पेट्रोलरडिजेलरमट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ, अन्तरराष्ट्रिय हवाइ इन्धनमा प्रतिकिलोलिटर […]

शुक्रवार, माघ ७, २०७८

काठमाडौं –नेपाली बजारमा सुनको भाउ एक हजारले बढेको छ। हिजो तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजारले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ। तेजाबी सुनको भाउ […]

बिहिवार, माघ ६, २०७८