Aamsanchar

अर्थ

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी […]

शनिवार, मंसिर १८, २०७८

     काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० कायम भएको छ। अघिल्लो दिन सुन  प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी […]

शुक्रवार, मंसिर १७, २०७८

      काठमाण्डाै – सुनको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने […]

बिहिवार, मंसिर १६, २०७८

बिर्तामोड । झापाको बजारमा नयाँ मोडलका बाईक चढनेहरुको संख्या दिन प्रतिदिन बढदै गएको अवस्थामा बिर्तामोडमा जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटी बिक्रीको तयारी थालिएको छ । बिर्तामोडका लागि आधिकारिक बिक्रेता सेवारो मोटर्सले बिक्री–वितरण सुरु गर्ने भएको […]

बिहिवार, मंसिर १६, २०७८

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री […]

बुधवार, मंसिर १५, २०७८

बिर्तामोड । झापाको बिर्तामोड –४मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ११ औं वार्षिक साधारणसभा सेवाकेन्द्रगत रुपमा मंगलबारबाट शुरु गरेको छ । प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नम्बर–१ इटहरीको परिपत्र अनुसार तथा […]

मङ्गलवार, मंसिर १४, २०७८

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रूपैयाँले घटेर ९१ हजार ९०० रूपैयाँ कायम भएको छ। सोमबार प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको […]

मङ्गलवार, मंसिर १४, २०७८

नेपाल सरकारको कुल आन्तरिक ऋण दायित्व आर्थिक वर्ष २०७७/७८ मा ८०० अर्ब ३२ करोड एक लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा ६१३ अर्ब २१ करोड २० लाख रुपैयाँ रहेको रहेको थियो । […]

मङ्गलवार, मंसिर १४, २०७८

          काठमाण्डाै – सुनको भाउ आज सामान्य घटेको छ । तोलामा आज एक सय रुपैयाँले घटेर सुनको भाउ आज ९२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

सोमवार, मंसिर १३, २०७८

धितोपत्र दोस्रो बजारमा सूचिकृत लघुवित्त कम्पनीहरुमध्य हालसम्म ३६ कम्पनीहरुले गत आर्थिक वर्र्ष ०७७/७८ को मुनाफाबाट लाभांश प्र्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव सार्वजनिक गर्ने लघुवित्त कम्पनीहरुमध्य पनि नौं कम्पनीहरुले भने वार्षिक साधारण सभाबाट पारित समेत […]

सोमवार, मंसिर १३, २०७८