Aamsanchar

अर्थ

काठमाण्डौ – सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

बिहिवार, भदौ ३, २०७८

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । यस्तै, युरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४० रुपैयाँ […]

बुधवार, भदौ २, २०७८

भाद्र महिनाको सुरुवाती दिन अर्थात् आज भाद्र १ गते नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको […]

मङ्गलवार, भदौ १, २०७८

काठमाडौं – न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो। आइपिओ छिटोमा भदौ १५ गतेसम्म र […]

मङ्गलवार, भदौ १, २०७८

बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आजबाट ४ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि खुला गरेको छ । नुवाकोट जिल्लाको तल्लो तादी खोलामा ४.९९३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दै गरेको कम्पनीले स्थानीय प्रभावित नुवाकोट बासीहरुलाई […]

सोमवार, साउन ३२, २०७८

काठमाण्डौ- सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । आज सुनको भाउ ९० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो एक हजार रुपैयाँ बढेर सुन ९० हजार […]

सोमवार, साउन ३२, २०७८

काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो। १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको […]

सोमवार, साउन ३२, २०७८

काठमाडौं – सुनको मूल्य तोलमा एक हजार रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला कारोबार मूल्य ८९ हजार ७ सय रुपैयाँ रहेको छापावल सुनको भाउ आइतबार ९० हजार ठ सय रुपैयाँ पुगेको हो । नेपाल […]

आइतवार, साउन ३१, २०७८

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने […]

शनिवार, साउन ३०, २०७८

काठमाडौं –कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि अपनाइएको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक […]

शुक्रवार, साउन २९, २०७८