Aamsanchar

अर्थ

विराटनगर –राजस्व अनुसन्धान इटहरी कार्यालयले विराटनगरस्थित डाइनामिक एजुकेशन कम्प्लेक्स मोरङ प्रा.लि. मा छापा हानेको छ । राजस्व छलेर कारोबार गरेको देखिएपछि डाइनामिकमा छापा हानेर कागजात, कम्प्युटरको स्टोर डिभाइस नियन्त्रणमा लिइएको हो । राजस्व अनुसन्धान इकाइ […]

बुधवार, चैत १८, २०७७

हामीले सेयर बजारबाटै उल्लेख्य आम्दानी गरेको धेरै उदाहरण पाउन सक्छौं । यद्यपि, सेयर बजारबाट ठूलो रकम आर्जन गर्नु त्यति सजिलो भने छैन । यसको लागि उल्लेख्य धैर्यता र अनुशासन भएर मात्र पनि हुँदैन । बजारको […]

सोमवार, चैत १६, २०७७

अलि बाठा लगानीकर्ताहरूको सीधै कम्पनीको सञ्चालक समिति वा उच्च व्यवस्थापनमै पहुँच हुन्छ । जसले गर्दा कम्पनीले गर्ने महत्वपूर्ण निर्णय उनीहरूले अन्य सर्वसाधारणले भन्दा पहिले नै जानकारी पाउँछन् । मानौं कुनै कम्पनीले निकै आकर्षक लाभांश दिने […]

शनिवार, चैत १४, २०७७

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका अनुसार झापामा करिव १० हजार भन्दा धेरै अटो रिक्साहरु संचालित छन । पाईडलवाला रिक्सालाई विस्थापित गर्दै दिन प्रतिदिन अटोरिक्साको संख्या बढिरहेको छ, उक्त संख्याको ठुलो हिस्सा टिभिएस अटोले […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं –ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजारले पाएका छन् । शुक्रबार भएको बाँडफाँटबाट उक्त संख्यामा आवेदकले आईपीओ पाएका हुन् । उनीहरुको भागमा १०/१० कित्ता शेयर परेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले […]

शुक्रवार, चैत १३, २०७७

काठमाण्डौ – हप्ताको अन्तिम दिन आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ८६ हजार तीन सय रुपैयाँमा झरेको हो । समग्रमा भने यो हप्ता सुनको भाउ ९ सय रुपैयाँले […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आईपीओ आज बाँडफाँड गरिने जनाएको छ । कम्पनीले गएको फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं – रूरू जलविद्युत परियोजना लिमिटेडले चैत २० गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजिक निष्कासन (आईपीओ) जारी गर्ने भएकने छ । कम्पनिले सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा सेयर निष्कासन […]

बुधवार, चैत ११, २०७७

सिंगटी हाइड्रो इनर्र्जीको आइपीओमा आवेदन दिने आज (मंगलबार १०) अन्तिम दिन हो । सिंगटीले चैत ६ गतेबाट सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र […]

मङ्गलवार, चैत १०, २०७७

काठमाण्डौ – सरकारले चालु आर्थिक वर्षको सात महिनामा साढे ९० अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघ मसान्तसम्म ९० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण लिएको हो । सङ्घीय […]

आइतवार, चैत ८, २०७७