Aamsanchar

अर्थ

भद्रपुर । झापा जल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा कूल रु सात करोड ६८ लाख ६२ हजार ६७० राजश्व संकलन गरेको छ । संकलित राजस्वमध्ये हातहतियार नवीकरणमा रु ९४ हजार ३२०, न्यायिक दस्तुरमा रु २० […]

आइतवार, भदौ ११, २०७४

दमक। पूर्वको पवित्र धार्मिक स्थल पाथीभरा मन्दिरमा करिब सात वर्षदेखि जम्मा भएको भेटी (मन्दिरमा चढाइएका सिक्का) दमकको कन्काइ बिकास बैंकबाट साटिने भएको छ ।पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति मार्फत कन्काई बिकास बैंकले उक्त […]

बुधवार, भदौ ७, २०७४

(गोपालप्रसाद पोखरेल)  मोरङ। सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा बाढीका कारण करिब रु तीन अर्ब ५० करोडको नोक्सानी भएको छ । मोरङ व्यापार संघका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडाका अनुसार करिडोर क्षेत्रका पाँच सय उद्योगमध्ये तीन सयजति उद्योग […]

सोमवार, भदौ ५, २०७४

मोरङ। केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब रु ८० करोडको क्षति भएको छ । उक्त आयोजनाको मुख्य नहर साउन २६ गते नै बन्द गरिएको थियो । पूर्व सतर्कता नभएको भए […]

शनिवार, भदौ ३, २०७४

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा बाढी पस्दा रु एक अर्ब ७७ करोडको नोक्सानी भएको छ । यहाँका आठवटा उद्योगमा रु दुई करोड ५० लाखभन्दा बढीको भौतिक क्षति भएको छ । उद्योग व्यवस्थापन कार्यालय हेटाँैडा र उद्योग […]

शुक्रवार, भदौ २, २०७४

झापा। झापाको भद्रपुर छोटी भन्सार कार्यालयको राजश्वमा गिरावट आउन थालेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टापछि झापाका छोटी भन्सारहरु मध्ये भद्रपुर भन्सार मासिक एक करोड राजश्व उठाउने भन्सारमा पर्छ । तर, आर्थिक बर्षको मासिक तथ्यांक […]

बिहिवार, भदौ १, २०७४

तेह्रथुम। गत आर्थिक वर्षमा तेह्रथुममा ३५६ जना नयाँ लघु उद्यमी थपिएका छन् ।  म्याङलुङ्ग नगरपालिकासहित छथर र आठराई गाउँपालिकामा ढाका, मुढा, वनस्पति कोइला निर्माण, दुग्ध परिकार उत्पादन, ऊनी झोला, हौजियारी, सिलाइकटाइलगायत विभिन्न विषयका २५१ महिलासहित […]

शनिवार, साउन २१, २०७४

भद्रपुर । मालपोत कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा रु १७ करोड ४१ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु ३७ करोड ४६ लाख […]

शुक्रवार, साउन २०, २०७४

भद्रपुर । झापामा हाल ८९९ वटा सहकारी रहेका छन् । डिभिजन सहकारी कार्यालय भद्रपुरका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ८७४ वटा सहकारी रहेकामा आव २०७३÷७४ मा ४० वटा सहकारी थपिकमा छन् । दर्ता भएका सहकारीमा विभिन्न […]

बिहिवार, साउन १९, २०७४

सप्तरी । सप्तरी जिल्लालगायत पूर्वाञ्चलमा नापतौलसम्बन्धी इजाजतपत्र लिई व्यावसायिक एवं व्यापारिक कारोबार गर्नेको संख्यामा अत्यधिक वृद्धि भएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, विराटनगरका अनुसार आव २०७३÷०७४ को एक वर्षमा दुई हजार ७६ व्यवसायीलाई […]

बिहिवार, साउन १९, २०७४