
मोरङ । बैंक ऋण नतिर्ने अभियान सञ्चालन गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । यससँगै उनले बैंकबाट लिएको ऋण असुलीको बाटो खुलेको छ । बैंकले ऋण असुल गर्न […]
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ, […]
सुर्खेत । मानवसेवा आश्रमले कर्णाली प्रदेश स्तरीय भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञमा बिहीबार ३ करोड ५ लाख रुपैयाँ संकलन भएको छ । यस अघि बुधवार प्रतिबद्धता सहित २ करोड रुपैयाँ संकलन भएको थियो । […]
काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ९हिजो० पनि छापावाल सुन […]
सुर्खेत । मानवसेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवनको निर्माणार्थ सुरू भएको महायज्ञमा मंगलबार ६३ लाखभन्दा बढी रकम दान स्वरूप संकलन भएको छ । महायज्ञमा एकैदिन ६३ लाख १९ हजार १ सय १३ रूपैयाँ संकलन भएको मानवसेवा […]