Aamsanchar

अर्थ

बिर्तामोड। उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले भाग लिने बताएका छन् । आइतवार बिर्तामोडस्थित संवाद समूहमा भएको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लिङ्देनले राप्रपाले राष्ट्रपतिमा सत्तासाझेदार दलको उम्मेदवारलाई मतदान गर्ने स्पष्ट […]

आइतवार, फागुन ७, २०७९

आइतवार, फागुन ७, २०७९

घोराही ।   नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा गायीका शान्ति श्री परियारको प्रस्तुतिमा दर्शकहरु झुमेका छन् । प्रदर्शनीका तेस्रो […]

शुक्रवार, फागुन ५, २०७९

चारपाने । झापाको बिर्तामोड–२ मा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सहकारी अभियानको तर्फबाट सभामुख देवराज घिमिरेलाई सहकारी अभियन्ताहरूको तर्फबाट ध्यानाआर्कषण पत्र बुझाइएको छ । आज (शुक्रबार) एक कार्यक्रमको बिच सहकारी अभियन्ता […]

शुक्रवार, फागुन ५, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । दुई सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गरे । महोत्सवमा नेपाल सहित भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक […]

शुक्रवार, फागुन ५, २०७९

काठमाडौं- साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५ सय रूपैयाँले घटेर एक लाख २ […]

शुक्रवार, फागुन ५, २०७९

झापा । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन शुक्रवार सभामुख देवराज घिमिरेले गर्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ । विहीवार अपरान्ह […]

बिहिवार, फागुन ४, २०७९

काठमाडौं-मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ४ फागुन बिहीबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका […]

बिहिवार, फागुन ४, २०७९

काठमाडौं-  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।  आज सुनको मूल्य प्रति तोला ६ सयले घटेर छापावाल सुन १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।बुधबार प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार […]

बिहिवार, फागुन ४, २०७९

परिस्थितिजन्य कारणले ऋण तिर्न नसकेका ऋणीलाई संस्थाको ग्राहक संरक्षण कोषको रकमबाट आवश्यक व्यवस्थापन गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लघुवित्त वित्तीय संस्थालाई निर्देशन दिएका छन् । लघुवित्त क्षेत्रको अवस्थाबारे बुधबार नेपाल राष्ट्र बैंक, लघुवित्त बैंकर्स संघ […]

बिहिवार, फागुन ४, २०७९