
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताउनुभएको […]
काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट आयत भएको कृषिजन्य बस्तुको तथ्याङ्क । फर्सी : सात करोड ५७ लाख २८ हजार कोदो : ५१ करोड ३१ लाख २० हजार हरियो खुर्सानी : […]
बिर्तामोड । चिया क्षेत्रको सम्भावना, चुनौती र पर्यावरणमा परेको असरको बारेमा सरोकारबालाहरू बीच अन्तरक्रिया भएको छ । ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीसीसीआई) को आयोजनामा झापाको बिर्तामोडमा शुक्रवार (आज) बिर्तामोडमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया भएको हो […]
सरकारले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम मूल्य निर्धारण गरेको छ । असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। सरकारले मोटो धानको न्यूनतम […]
झापा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झापाको गौरीगन्जमा तीन बिघा जग्गा भाडामा लिएर सामूहिक धान खेती गर्न थालेको छ । कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय निति अन्तर्गत जग्गा भाडामा लिएर धान […]