Aamsanchar

कृषि

विर्तामोड । तत्कालिन मेची र कोशी अञ्चलका विभिन्न गाउँ तथा शहरमा चारसय ट्याक्टर बिक्री गर्न सफल टाफे कम्पनीको मेस्सी फर्गुसन ट्याक्टरले बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम गरेको छ ।ट्याक्टरको प्रदेश १ स्तरीय विक्रेता पाथिभरा सहारा ट्रेडर्स […]

शनिवार, फागुन ८, २०७७

काठमाडौँ । सरकारले पहिलो पटक तरकारी र फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको छ । तरकारी र फलफुल गरी दश वटा वस्तुमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरी गतमहिना २६ […]

शनिवार, फागुन ८, २०७७

काठमाडौं ।  शिवसताक्षी नगरपालिका दूधे झापाकी मौरीपालक किसान देवी दाहाललाई २०६० सालअघि घरखर्च चलाउन मुस्किल पथ्र्यो। उनले २०६० देखि २ घार मौरी पाल्न थालिन्। उनीसँग अहिले ३ सय घार मौरी छ। मह बेचेर उनले वार्षिक […]

बुधवार, माघ २८, २०७७

बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने भएको छ । दुबईको जेन ट्रेड ढुवानी कम्पनीले बङ्गलादेशबाट मल ढुवानी गर्ने ठेक्का पाएको छ । सो कम्पनीले मङ्गलबारबाट बङ्गलादेशको बङ्गलादेश केमिकल इन्ड्रस्टिज कर्पोरेसनसँग […]

मङ्गलवार, माघ २७, २०७७

खोर्सानी भन्ने र सम्झिने बित्तिकै कतिपए मानिस खान डराउने गर्दछन । खोर्सानी खाँदा पिरो हुनु, पेठपोल्नु जस्ता समस्याका कारण खोर्सानी खान डराउने गरेको पाईएको छ । तर खोर्सानी मानिसको जीवनको लागि संजिवनी बुटी सरह हो […]

आइतवार, माघ २५, २०७७

तेह्रथुम । अन्नबाली हुने खेतीयोग्य जमिन समेत मासेर कालो सुन भनेर चिनिने अलैँची खेतीमा हौसिएका तेह्रथुमका किसान यो वर्ष निराश भएका छन् । पूर्वी नेपालको पहाडी क्षेत्रमा अलैँची राम्रो उत्पादन हुँदै आए पनि यो वर्ष […]

शनिवार, माघ १७, २०७७

मरिचु एक खाद्य पदार्थ हो। यसको रङ्ग  कालो र सेता  हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। वनस्पति जगत्‌मा पिप्पली कुलको मरिच पिप्पली नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको […]

शुक्रवार, माघ १६, २०७७

सर्लाही – सर्लाहीमा रहेका चिनी मिलहरूमा उखुको अभाव भएको छ । चिनी उद्योगहरूबाट समयमा भुक्तानी नपाएपछि उखु खेती गर्ने किसान घटेसँगै मिलहरूमा उखुको अभाव सुरु भएको हो । पुष पहिलो हप्ताबाट यस वर्षको उखु क्रसिङ […]

शुक्रवार, माघ १६, २०७७

काठमाण्डौ – सरकारसँग भएको सम्झौताअनुसार बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि आन्दोलन घोषणा गरेका छन् । उखु किसानले शुक्रबारदेखि फागुन सात गतेसम्म जागरण अभियान, फागुन आठ गतेदेखि १४ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने […]

बिहिवार, माघ ८, २०७७

शिवसताक्षी  । सतासीधामको दुधेमा आज आयोजित एक कार्यक्रमका बीच मौरीजन्य उत्पादनबाट मानव स्वास्थ्यमा प्रभाव तथा महत्वबारे छलफल सम्पन्न भएको छ । सतासी महिला मौरीपालन सहकारी संस्थाको आयोजना तथा शिवसताक्षी नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा मौरीको विषयमा […]

बुधवार, माघ ७, २०७७