Aamsanchar

कृषि

काठमाडौँ । सर्वोच्च अदालतले सीमा क्षेत्रमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो । […]

बिहिवार, असार २६, २०७६

काठमाडौं । असारको मध्ये समय पनि वितिसकेको छ तर बर्ष हुन सकेको छैन । जल तथा मौसम विभागले नेपालमा मनसुन प्रवेशको घोषणा भएको पनि १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । […]

बिहिवार, असार १९, २०७६

विश्वमा धेरै तरकारीको बजार माग उच्च हुन्छ, मूल्य भने धेरै हुदैन । तर सबै भन्दा मंहगो तरकारीमा पर्छ होप सूट्स । यसको मूल्य १ हजार युरो अर्थात् झन्डै १ लाख ३० हजार नेपाली रुपैयाँ प्रति […]

बिहिवार, असार १९, २०७६

सरकारले भारतबाट ल्याईने विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ । उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ । भारत र […]

बिहिवार, असार १९, २०७६

लीलाराज झापाली सुरुङ्गा , असार १५ गते । झापाको कनकाई नगरपालिका र झापा गाउँपालिकाका कृषकहरुले २ सय विगाह जमिनमा सामुहिक खेती सुरु गरेका छन । सो क्षेत्रको प्रगतिपथ कृषि सहकारी संस्थाले स्थानीय एक सय जना […]

आइतवार, असार १५, २०७६

कनकाई नगरपालिका, झापा गाउँपालिका र प्रगतिपथ कृषि सहकारी संस्थाले झापाको कनकाई नगरपालिका–५ चप्रामारीमा एकिकृत व्यवसायिक खेती परियोजना कार्यक्रम अन्तरगत आयोजना गरेको धान दिवस कार्यक्रममा जनप्रतिनिधीहरुको प्रस्तुतीमा आधारित फोटो फिचर । तस्वीर : बिनोद पाण्डे/आमसंचार कनकाई […]

आइतवार, असार १५, २०७६

समाचार अनुसार सहिद परिवारका लागि भन्दै भैंसी किनेर प्रदेश २ सरकारले पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ । नेतालाई भैंसी दिन कार्यविधि नै परिवर्तन गरिएको छ । सिरहामा सरकारले बाँडेको भैंसी पूर्वमन्त्री र पार्टीका […]

आइतवार, असार १५, २०७६

पुरानो भनाई अनुसार मुठी खाएर मुरी उब्जाउने महिना मानिन्छ असारलाई त्यसमा माथी असार १५ गतेको महत्व अझ फरक छ । यस दिनलाई नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश […]

आइतवार, असार १५, २०७६

झापा । गत बर्ष बेलैमा सुरुभएको मन सुन यस बर्ष ढिलो हुने देखिएको छ । असारको मध्ये समयमा मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ । आज देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम […]

शनिवार, असार १४, २०७६

नेपाल सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट […]

शुक्रवार, असार १३, २०७६