Aamsanchar

कृषि

चितवन । धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन् । जिल्लामा अन्य जातका […]

शुक्रवार, कार्तिक १, २०७६

सोमबार बिहान नेपाल प्रहरीको आपत्कालीन हेल्पलाइन १०० मा फोन गरेर एक व्यक्तिले रेष्टुरेन्टमा खाएको खानामा ‘प्लास्टिकको चामल भेटिएको’ दावी गरे । काठमाडौं पेप्सीकोलाबाट आएको फोनपछि प्रहरीले घटनास्थल नजिकको आफ्नो प्रभाग काँडाघारीलाई गुनासोबारे जानकारी गरायो । सूचना […]

बुधवार, असोज ८, २०७६

व्यक्तिगत पहलमा नेपाली तरकारी र फलफूलको दुबईमा बिक्री सुरु भएको छ । काठमाडौंबाट कतारको दोहामा हरियो तरकारीको व्यापार गर्दै आएका व्यवसायी कल्याण घिमिरेले दुबईमा पनि निर्यात थालेका हुन् । नेपालबाट पहिलोपटक दुबईको सफारी मलका लागि […]

बिहिवार, असोज २, २०७६

काठमान्डाै / ‘भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्बाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दीभन्दा बढी राख्न दिएको हजारौं बिघा जग्गा मासिने जोखिम बढेको छ । प्रतिनिधिसभाबाट यसअघि नै पारित विधेयक राष्ट्रियसभाको […]

बिहिवार, असोज २, २०७६

हल्दिवारी। हल्दिवारी गाउँपालिका ३ र ५ वडामा किसानले लगाएको धानवाली फोजि नामक किराले खाईदिदा सयौं बिघाको धान नस्ट भएको गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले बताउनु भएको छ । धानवाली किसानको नस्ट भएको जानकारी पाउना […]

बुधवार, असोज १, २०७६

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको रेड पाण्डा अटो इलेक्ट्रिकल प्रा.लि.ले आयसर ट्याक्टरको खरिद गर्ने एक जना कृषकलाई मोटरसाइकल उपहार प्रदान गरेको छ । बिर्तामोड स्थित रामचोकमा सञ्चालनमा आएको प्रा.लि.ले मंगलबार आफ्ना ग्रहाक मध्ये भाग्यमानी एक […]

मङ्गलवार, भदौ ३१, २०७६

चारपाने । झापाको विर्तामोड नगरपालिका वडा नंं २ मा रहेको चारपाने साना किसान कृषि सहकारी संस्थाले आफ्नो छैठौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न सभामा २ करोड ८० लाख २८ हजार ९ सय […]

आइतवार, भदौ २२, २०७६

विर्तामोड झापाको एक मुख्य सहर भएपनि नाम पहिचान अनुसारको व्यवस्थित बन्न सकेको छैन । बिर्तामोड मेची अञ्चलकै मुख्य व्यापारिक र मानिसको चहलपहल धेरै हुने ठाउँ हो । तर यो सहरमा साझँ पर्न पाउदा नपाउदै ठुलाठुला […]

मङ्गलवार, भदौ १७, २०७६

नेपालको नगदी बाली चिया व्यवसायले उचित दरभाउ र सरकारले सहयोग नगरेको कारण डुब्ने अबस्थामा पुगेको सरोकारवालाहरु बताउँछन । झापा र इलामको सोक्तिम र चिलिमकोटबाट प्रत्येक बर्ष सिटिसी चिया ९ करोड केजि भन्दा बढी भारत निकासी […]

शनिवार, भदौ १४, २०७६

बैतडी,  यो वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । गत वर्षभन्दा यो वर्ष उन्नत बीउको प्रयोग भएकाले धान उत्पादनमा वृद्धि अनुमान कृषि ज्ञान केन्द्रले गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा १७ हजार […]

शनिवार, भदौ १४, २०७६